सर्वियामा फेरि नरसंहार, आठ जनाको मृत्यु
म्लादेनोभाक सर्विया, २२ वैशाख : एक साताको अन्तरालमा सर्वियामा फेरि नरसंहारको अर्को घटना भएको छ । बेलग्रेडबाट ६० किलोमिटर दक्षिणमा रहेको म्लादेनोभाकमा गुडिरहेको गाडीबाट एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा…
नर्जाखानीमा ‘एक घर एक प्लास्टिक टनेल’
गलकोट, २२ वैशाख : बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाको दुर्गम गाउँ नर्जाखानीका स्थानीयलाई आयआर्जनसँग जोड्नका लागि ‘एक घर एक प्लास्टिक टनेल’ कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । स्थानीय सरकारले तरकारी खेतीमा अग्रसर…
विद्यार्थी सङ्ख्या कम भएपछि विद्यालयको कक्षा घटुवा
त्रिशूली, २२ वैशाख : नुवाकोटको बेलकोटगढी नगरपालिकाले विद्यार्थी सङ्ख्या कम भएका १९ सामुदायिक विद्यालयको तह समायोजन कक्षा घटुवा गरेको छ । शैक्षिक सत्र २०७८\७९ मा निरन्तर विद्यार्थी सङ्ख्या घटेर न्यून…
उद्योगीका समस्या समाधान हुन्छ : मन्त्री रिजाल
चितवन, २२ वैशाख : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योगी व्यवसायीको समस्या समाधानका लागि सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ । आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले रुग्ण उद्योग…
हेलिकोप्टर दुर्घटना अपडेट : घाइतेको उद्धार हुँदै
काठमाडौँ, २२ वैशाख : सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर भएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका प्रशासकीय अधिकृत भोगेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट…
कैदीबन्दीलाई मुढा बनाउन भ्याइनभ्याई
म्याग्दी, २२ वैशाख : जिल्ला कारागार म्याग्दीका कैदी बन्दीले बनाएका मुढा चीन निकासी हुन थालेको छ । चीनबाट माग आएपछि कैदीबन्दीलाई बाँसबाट मुढा बनाउन भ्याइनभ्याई भएको छ । म्याग्दी कारागारका…
अस्थि धातु परिक्रमा तथा सर्वसाधारणलाई दर्शन खुला
काठमाडौँ, २२ वैशाख : स्वयम्भू आनन्दकुटी विहारमा रहेको अस्थि धातुलाई नगर परिक्रमा गराइएको छ । अस्थि धातु बुद्धको अन्त्येष्टिका क्रममा सुरक्षित राखिएको अवशेष हो । श्रीलङ्काले उक्त धातु यस विहारलाई…
बुद्धका उपदेशबाट आपसी सद्भाव, सहिष्णुता र बन्धुत्व अभिवृद्धि हुनेः प्रदेश प्रमुख शेरचन
लुम्बिनी, २२ वैशाख : प्रदेशका प्रमुख अमिक शेरचनले विश्वले शान्तिको प्रकाशका रूपमा सम्मानित गौतम बुद्धको जन्मभूमि नेपाल हुनु सबैका लागि गौरवको विषय भएको बताउनुभएको छ । पच्चिस सय ६७औँ बुद्ध…
कृषिमा जापानी सीप र प्रविधि भित्र्याउन तालिम
काभ्रेपलाञ्चोक, २२ वैशाख : धुलिखेल नगरपालिकाभित्र कृषि क्षेत्रमा जापानी सीप र प्रविधि भित्र्याउन युवा महिलालाई तालिम दिन थालिएको छ । यसका लागि नगरले गत चैत अन्तिम साता जापानको कृषिसँग सम्बन्धित…
कञ्चनपुरमा औलोको जोखिम
बेदकोट, २२ वैशाख: भारतसँग खुला सीमा जोडिएको पश्चिम तराईको जिल्ला कञ्चनपुर औलोको उच्च जोखिममा छ । रोजगारीको सिलसिलामा भारत गएकाहरु फर्किंदा औलो सङ्क्रमित भएर आउने हुँदा कञ्चनपुर औलोको उच्च जोखिममा…






