संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

 बैशाख २२, २०८०

काठमाडौं, २२ वैशाख : संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ । ८माथिल्लो अरुण हाइड्रोपावरको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी…

सूचनाको हकको प्रयोगलाई जनस्तरसम्म पुर्‍याउनुपर्छ : मन्त्री शर्मा

 बैशाख २२, २०८०

काठमाडौँ, २२ वैशाख : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचनाको हकको प्रयोगलाई जनस्तरसम्म पु-याउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय सूचना आयोगको १६औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले…

स्थानीय तहबाटै छनोट हुँदै

 बैशाख २२, २०८०

बैतडी, २२ वैशाख : सुदूरपश्चिम प्रदेश सरकारले पहिलोपटक स्थानीय तहहरुलाई योजना छनोट गर्न माग गरेको छ । प्रदेश सरकारबाट आवश्यक पर्ने योजना छनोट गर्न स्थानीय तहहरुलाई माग गरिएको हो ।…

मोटर चढ्ने गुर्जालीको धोको कहिले पूरा होला ?

 बैशाख २२, २०८०

बेनी, २२ वैशाख : धवलागिरि गाउँपालिका–१ गुर्जाका ८३ वर्षीय खिमबहादुर छन्त्याललाई गाउँबाटै मोटर चढेर सदरमुकाम पुग्ने धोको छ । जीवनका आरोह अवरोध सङ्घर्षपूर्ण तवरले बिताउनुभएका उहाँ युवावस्थामा देश तथा विदेशमा…

भुटानी शरणार्थी प्रकरण : थप ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी

 बैशाख २२, २०८०

  काठमाडौँ, २२ वैशाख : जिल्ला प्रहरी परिसर काठमाडौँले भुटानी शरणार्थी प्रकरणमा थप ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । ​​​​​​​ भुटानी शरणार्थीको परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगी…

बालिका बलात्कार कसुरमा ११ वर्ष कैद

 बैशाख २२, २०८०

मध्यविन्दु, २२ वैशाख : नवलपुर जिल्ला अदालतले १६ वर्षीया बालिका बलात्कार गरेको कसुरमा एकजनालाई ११ वर्ष कैद सजाय सुनाएको छ । नवलपरासी बर्दघाट सुस्तापूर्वको मध्यविन्दु नगरपालिका–९ का मोहन पुनलाई एक…

विकट थास्पुरी गाउँमा एक घर, एक धारा जडान हुँदै

 बैशाख २२, २०८०

ढोरपाटन, २२ वैशाख : तमानखोला गाउँपालिका–५ थास्पुरी गाउँ अग्लो पहाडको बीचमा छ । प्रशस्त खेतीयोग्य जमिनले भरिएको यस गाउँमा वर्षौंदेखि खानेपानीको समस्या छ । स्थानीयवासीले घन्टौँ लगाएर एक गाग्री पानी…

आज विरल छायाँजनित पेनम्ब्रल चन्द्रग्रहण

 बैशाख २२, २०८०

काठमाडौँ, २२ वैशाख : वैशाख शुक्ल पूर्णिमाका दिन आज बेलुकी विरल छायाँजनित पेनम्ब्रल चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटी नासोका अनुसार विरल छायाँजनित पेनम्ब्रल चन्द्रग्रहण राति ८ः५९ बजे…

लुम्बिनीको समग्र विकासमा सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री

 बैशाख २२, २०८०

काठमाडौँ, २२ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत्तर लुम्बिनी क्षेत्रमा रहेका ऐतिहासिक सम्पदाको संरक्षण गर्न वर्तमान सरकारले उच्च प्राथमिकतामा दिएको बताउनुभएको छ । उहाँले भन्नुभयो “ लुम्बिनीको समग्र विकासका…

बागमतीमा शिक्षकहरूलाई सिकाइ कार्यशाला

 बैशाख २२, २०८०

सर्लाही, २२ वैशाख : जिल्लाको बागमती नगरपालिकाले शिक्षकहरूका लागि सिकाइ कार्यशाला सुरु गरेको छ । तल्लो तहदेखि नै शिक्षा सुधार गर्न नगरपालिकाले आफ्नो क्षेत्रका सबै सामुदायिक विद्यालयका कक्षा १ देखि…

लोकप्रिय