यौन दुर्व्यवहार अभियोगमा कृषिविज्ञ मदन राई प्रहरीको नियन्त्रणमा

 बैशाख २९, २०८०

कृषिविज्ञ मदन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आवासीयरुपमा शुभम् फाउन्डेसनमा बसेर पढ्ने बालिका र किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका राईलाई प्रहरीले शुक्रबार मध्याह्न फाउन्डेसनबाटै नियन्त्रणमा लिएको हो। प्रहरी नियन्त्रणमा…

परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षी जयशङ्करबीच भेटवार्ता

 बैशाख २९, २०८०

काठमाडौँ, वैशाख २९ : परराष्ट्रमन्त्री एनपी साउद र उहाँका भारतीय समकक्षी डा एस जयशङ्करबीच भेटवार्ता भएको छ । छैटौँ हिन्द महासागर सम्मेलनमा भाग लिन बङ्गलादेशको ढाका पुग्नुभएका उहाँहरूबीच आज भेटवार्ता भएको…

जेठमा पाँच नेपाली चलचित्र प्रदर्शन हुँदै

 बैशाख २९, २०८०

काठमाडौँ, वैशाख २९ : वैशाखदेखि सातामै दुई चलचित्र प्रदर्शन भइरहेका छन् । कुनै साता खाली र कुनै सातामा प्रतिस्पर्धा बढ्ने नेपाली चलचित्रको पुरानै शैली जेठमा पनि देखिने सम्भावना छ ।…

ब्वाइज क्लब काठमाडौँ सेमिफाइनलमा

 बैशाख २९, २०८०

धनकुटा, वैशाख २९ : प्लानिङ्ग ब्वाइज क्लब काठमाडौँ धनकुटामा जारी १५औँ भीमनारायण गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा काठमाडौँले भारत सिलिगुडीको कञ्चनजङ्घा फुटबल क्लबलाई ६–१ गोलको…

‘नीरफूल’को ट्रेलर सार्वजनिक

 बैशाख २९, २०८०

काठमाडौं, वैशाख २९ : जेठ २६ गते देशभर रिलिज हुन लागेको फिल्म ‘नीरफूल’ को शुक्रबार ट्रेलर सार्वजनिक गरिएको छ। २०७२ को महाभूकम्प र ‘फ्यामिली मिसिङ’ को कथावस्तु समेटिएको फिल्मको कोरोना–लकडाउनको बेला…

लामो दूरीका सवारीसाधन बसपार्कबाट मात्र सञ्चालन हुने

 बैशाख २९, २०८०

काठमाडौँ, वैशाख २९ : काठमाडौँ भित्रिने र काठमाडौँबाट बाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्न पाइने भएको छ । आज काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको…

मौद्रिक नीतिको समीक्षा सरकारले चाहे जस्तो छैन : अर्थमन्त्री

 बैशाख २९, २०८०

काठमाडौं, वैशाख २९ : अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सरकारले चाहेको जस्तो नभएको बताउनुभएको छ। शुक्रबार अर्थ मन्त्रालयमा राजश्व परामर्श समितिले निजी क्षेत्रसँग…

फोहोरलाई मोहरमा रुपान्तरण गर्नुपर्छ : प्रधानमन्त्री

 बैशाख २९, २०८०

काठमाडौं, वैशाख २९ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैखाले फोहोर व्यवस्थापन र निर्मूल गर्न सरकार दृढतापूर्वक अगाडि बढेको बताउनुभएको छ। शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित फोहोरमैला व्यवस्थापनसम्बन्धी बैठकमा…

११ जना कोरोना संक्रमित संस्थागत आइसोलेसनमा

 बैशाख २९, २०८०

काठमाडौं, वैशाख २९ : नेपालमा कुल कोरोना संक्रमितमध्ये ११ जना संस्थागत आइसोलेसनमा उपचाररत छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२९ जना संक्रिय संक्रमित मध्ये ११ जना संस्थागत आइसोलेसनमा उपचाररत छन्। जसमध्ये तीन…

रारा गोल्डकपको उपाधि सलहेश पोल्टामा

 बैशाख २९, २०८०

हिले, वैशाख २९ : धनकुटाको राजारानीमा भएको १० औँ गोर्खा रारा गोल्ड कपको उपाधि सिराहाको सलहेश फुटलव क्लबले जितेको छ । बिहीबार पुण्य माविको खेल मैदानमा सम्पन्न खेलमा सलहेशले धनकुटाको डाँडा…

लोकप्रिय