रिम्पोछे निर्देशित ‘डाकिनी’ प्रदर्शन तय
काठमाडौँ, २६ वैशाख : अङ्ग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एन्ड मुस्ट्याच’ नाम दिइएको चलचित्र ‘डाकिनी’ को नेपालमा प्रदर्शन गर्ने तय भएको छ । बौद्ध ग्रन्थमा बज्रयोगिनी, ताराजस्ता…
‘कठघरा’ र ‘येलो सुइट’ सार्वजनिक
काठमाडौँ, २६ वैशाख : साहित्यकार सुशीला भुसालद्वारा लिखित उपन्यास ‘कठघरा’ र ‘येलो सुइट’ सार्वजनिक गरिएको छ । नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले तरेली साहित्यिक प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा ती…
पोर्चुगलमा दूतावासको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र
लिस्बन, २६ वैशाख : पोर्चुगलमा दूतावास स्थापनाको माग गर्दै गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलले परराष्ट्रमन्त्री एनपी साउद समक्ष ज्ञापनपत्र बुझाएको छ । गैर अवासीय नेपाली सङघको १५औँ युरोप क्षेत्रीय सम्मेलनमा…
अध्यक्ष नेपाल र संयोजक गौतमबीच भेट : एकताका लागि छलफल
काठमाडौँ, २६ वैशाख : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच आज भेटवार्ता भएको छ । एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा अध्यक्ष नेपाल…
नीतिगत सावधानी अपनाउन आइएमएफको सुझाव
काठमाडौँ, २६ वैशाख : अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले नेपालको अर्थतन्त्र अझै जोखिममा रहेकाले नीतिगत सावधानी अपनाउन सुझाव दिएको छ । नेपालको अर्थतन्त्रमा बाह्य जोखिम कायम रहेको अवस्थामा मौद्रिक नीतिलाई अझ…
आयुब र रुपेशलाई स्वर्ण
काठमाडौं, २६ वैशाख : नेपाली खेलाडी आयुब घिमिरे र रुपेश खतिवडाले विश्व मिक्स बक्सिङ च्याम्पियनसिपमा स्वर्ण जित्नुभएको छ । भारतको जम्मु कस्मिरमा मे ५ देखि ७ तारिखसम्म भएको प्रतियोगितामा आयुब र…
सातदोबाटो युथ क्लबलाई पराजित गर्दै सङ्कटा विजयी
काठमाडौं, २६ वैशाख : शहिद स्मारक ‘ए’ डिभिजन लिगमा सङ्कटा क्लबले सातदोबाटो युथ क्लबलाई पराजित गर्दै विजयी भएको छ । सातदोबाटोस्थित च्यासल मैदानमा आज भएको खेलमा सङ्कटाले सातदोबाटोलाई २–० गोल अन्तरले…
फजुल खर्च कटौती र अनावश्यक संरचना पुनरवलोकन गर्न सांसदको सुझाव
काठमाडौं, २६ वैशाख : राष्ट्रिय सभाका सांसदहरूले आगामी बजेटमा फजुल खर्च कटौती र अनावश्यक संरचनाको पुनरावलोकन गर्न सुझाव दिनुभएको छ । आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र…
प्युठानमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु
विजुवार, २६ वैशाख : प्युठानको सरुमारानी गाउँपालिका ६ मोतिपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठान झिमरुक गाउँपालिका–४ बागेंफेदीका २४ वर्षीय शेरासुलभ शाह रहेको जिल्ला प्रहरी…
गोलियाका कारण सडक दुर्घटनाको जोखिम
ताप्लेजुङ, २६ वैशाख : ताप्लेजुङमा गोलिया निकासी कार्यले सडक दुर्घटनाको जोखिम बढेको छ । ग्रामीण क्षेत्रका सडकहरुमा अव्यवस्थित रुपमा गोलिया काठ राखेका कारण सडक दुर्घटनाको जोखिम बढेको हो । पछिल्लो समय…






