मुलुकमा सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद अपरिहार्य : उपराष्ट्रपति

 बैशाख २९, २०८०

काठमाडौं, वैशाख २९ : उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकमा सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद अपरिहार्य रहेको बताउँदै त्यसको कार्यान्वयनमा जोड दिनुभएको छ । स्वप्नबालिका प्रकाशनद्वारा यहाँ आज आयोजित कार्यक्रममा स्व नेता…

सुरक्षा अधिकारीद्वारा सीमा स्तम्भको अनुगमन

 बैशाख २९, २०८०

इनरुवा, वैशाख २९ : सुनसरीका सुरक्षा अधिकारीले सीमावर्ती क्षेत्र र सीमा स्तम्भको अनुगमन तथा निरीक्षण गरेका छन्। शुक्रबार मोरङको सीमा केशल्या खोला र नेपाल भारत सीमा अमडुवादेखि देवानगञ्जको कौवाखोचसम्मको  क्षेत्रमा नेपाल–भारत…

नयाँ स्टकको प्रक्रिया स्थगन

 बैशाख २९, २०८०

काठमाडौँ, चैत २९ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ स्टक एक्सचेञ्जका लागि अगाडि बढाइएको प्रक्रिया तत्काल स्थगित गर्न निर्देशन दिनुभएको छ । अनुमतिपत्र वितरणमा आर्थिक चलखेललगायतमा विषयमा सङ्घीय संसद्मा…

ब्याज नियमित रहेका कर्जा भुक्तानीको समय तीन महिना थप्न सकिने

 बैशाख २९, २०८०

काठमाडौँ, वैशाख २९ : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत ब्याज नियमित रहेका कर्जा भुक्तानीको समय तीन महिना थप्न सकिने व्यवस्था ल्याएको छ…

सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चित

 बैशाख २९, २०८०

धनगढी, वैशाख २९ : सुदूरपश्चिम प्रदेश सभाको बैठकको अझै टुङ्गो लाग्न सकेको छैन । प्रदेश सरकारले पूर्णता पाउनमा ढिलाइ हुँदा त्यसको असर प्रदेश सभामा परेको हो । सरकार पूर्ण नभएका कारण…

ब्याज नियमित रहेका कर्जा भुक्तानीको समय तीन महिना थप्न सकिने

 बैशाख २९, २०८०

काठमाडौँ, वैशाख २९ : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत ब्याज नियमित रहेका कर्जा भुक्तानीको समय तीन महिना थप्न सकिने व्यवस्था ल्याएको छ…

पर्यटकीय गन्तव्य बन्दै ‘बराह ताल’

 बैशाख २९, २०८०

ढोरपाटन, वैशाख २९ : वरपर जङ्गल र बस्ती । बीचमा छ बराह ताल । शान्त वातावरण, स्वच्छ हावापानी र चिरबिर चराचुरुङ्गीको आवाजले धेरैको मन फुरुङ्ग हुन्छ । बागलुङ नगरपालिका–१० भकुन्डेमा…

चौँरीपालक किसान भन्छन्, अनुदान पाए व्यावसायिक बन्छौँ

 बैशाख २९, २०८०

चौतारा, वैशाख २९ : वर्षमा नौ महिना चौँरीपालनका लागि खर्कमै बिताउने गरेका सिन्धुपाल्चोकका किसानले सरकारले आफ्ना लागि कुनै कार्यक्रम नल्याएको गुनासो गरेका छन् । हिमाली भेगका किसानको प्रमुख आयस्रोत चौँरीपालन…

मातृ भाषा जोगाउन एकीकृत योजना आवश्यक छ : कुलपति राई

 बैशाख २८, २०८०

फिदिम, वैशाख २८ : नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले मुलुकका सबै नागरिकको मातृ भाषा जोगाउन प्रतिष्ठान प्रतिबद्ध रहेको बताउनुभएको छ। पाँचथरको सदरमुकाम फिदिममा बिहीबार याक्थुङ प्रज्ञा प्रतिष्ठान र नौलो…

स्याङ्जा सहयोग समाजको युरोप भेला पोर्चुगलमा सम्पन्न

 बैशाख २६, २०८०

लिस्बन (पोर्चुगल), २६ वैशाख : स्याङ्जा सहयोग समाजको प्रथम युरोप क्षेत्रीय भेला पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न भएको छ । सोमबार सम्पन्न भएको भेलाले विभिन्न निर्णय पारित गरेको छ । भेलाले…

लोकप्रिय