Water supply from Melamchi to be stopped for maintenance
Sindhupalchowk, May 13 : Water supply from Melamchi will be stopped for some time from coming May 15 for regular maintenance work. Senior Division Engineer of Melamchi Water Supply Project,…
धार्मिक र पर्यटक गन्तव्यका रुपमा विकसित हुँदै ‘केलादीधाम’
रामपुर पाल्पा, ३० वैशाख : कालीगण्डकी नदी तटको केलादीधाम धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलमा विकास हुँदैछ । स्याङ्जा, पाल्पा, तनहुँ र नवलपुर ९नवलपरासी सुस्तापूर्व० जोडेको यस धाममा यहाँको रमणीय प्राकृतिक वातावरणले…
एमालेको स्थायी कमिटी बैठक जारी, वार्षिक कार्ययोजनाबारे छलफल
काठमाडौँ, ३० वैशाख : नेकपा एमालेको स्थायी कमिटीको बैठक जारी छ । बिहीबारदेखि सुरु भएको एमालेको पाँचौँ केन्द्रीय कमिटीको बैठकबीच स्थायी कमिटीको बैठक सुरु भएको हो । ललितपुरस्थित पार्टी केन्द्रीय…
२२ जना डिएसपी एसपीमा बढुवाका लागि सिफारिस (सूचीसहित)
काठमाडौँ, ३० वैशाख : नेपाल प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक ९डिएसपी०लाई प्रहरी उपरीक्षक ९एसपी० मा बढुवाका लागि सिफारिस भएका छन् । शुक्रवार बसेको बढुवा समितिको बैठकले एसपी बढुवामा सिफारिस…
नेपालमा चक्रवातको प्रभाव देखिँदैन : मौसम पूर्वानुमान महाशाखा
काठमाडौँ, ३० वैशाख : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बङ्गालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवातको नेपालमा उल्लेखनीय प्रभाव नरहने जल तथा मौसम विज्ञान विभाग मौसम…
दिवा खाजा कार्यक्रम’ सिकाइमा प्रभावकारी बन्दै
देउखुरी, ३० वैशाख : घोराही उपमहानगरपालिका–१८ स्थित श्री मावि रझेनामा कक्षा ५ मा अध्ययनरत सुदीप मगर दिवा खाजा खान पाउँदा खुसी हुनुहुन्छ । आइतबार हलुवा, सोमबार चना, मङ्गलबार खीर, बुधबार…
खडेरीको असर जङ्गली निगुरोमा पनि
बेलबारी मोरङ, ३० वैशाख : विगत वर्षमा वैशाख पहिलो सातादेखिनै जङ्गलमा पाइने निगुरो सुक्खा खडेरीले यो वर्ष फस्टाउन सकेको छैन । जङ्गलको निगुरो टिपेरै गुजारा चलाउनेले विकल्प भेट्टाएका छैनन् ।…
मर्मतका लागि मेलम्चीको पानी वितरण रोकिने
सिन्धुपाल्चोक ३० वैशाख : मर्मतका लागि मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि केही समय रोकिने भएको छ । हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने…
नवलपुरमा जग्गा नापीको कामले गति लिँदै
त्रिवेणी, ३० वैशाख : भूमिसम्बन्धी समस्या समाधानका लागि नवलपरासी पूर्व नवलपुरमा जग्गा नापीको कामले गति लिन थालेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि यहाँ…
जनकपुधाम उपमहानगरको आगामी रणनीति : आन्तरिक आयवृद्धि र प्राथमिक क्षेत्रमा लगानी
जनकपुरधाम, ३० वैशाख : मधेस प्रदेश राजधानीकारुपमा रहेको धनुषाको जनकपुरधाम उपमहानगरपालिकालाई स्थानीय जनताका आवश्यकता पूर्ति गर्दै हेर्न लायक प्रादेशिक सहर बनाउनुपर्ने जिम्मेवारीसमेत छ । त्यसैमा पौराणिक, ऐतिहासिक एवं धार्मिक सहरको…






