हुथी विद्रोहीको ड्रोन आक्रमणमा यमनका ३ सरकारी सैनिकको मृत्यु

 बैशाख ३०, २०८०

एडेन, ३० वैशाख : यमनको मारिब प्रान्तमा हुथी मिलिसियाले गरेको ड्रोन हमलामा कम्तीमा तीन यमनी सरकारी सैनिकको मृत्यु भएको । सरकारी अधिकारीले शुक्रबार सिन्ह्वालाई यसबारे पुष्टि गरेका हुन् । नाम…

धवलागिरि हिमालमा बेपत्ताको शव सात महिनापछि भेटियो

 बैशाख ३०, २०८०

म्याग्दी, ३० वैशाख : धवलागिरि हिमालमा बेपत्ता भएका एक पर्यटक मजदुरको शव सात महिनापछि भेटिएको छ । पाँच हजार मिटर उचाइमा रहेको फ्रेञ्च पासमा भेटिएको शव आज घटनास्थलबाट पोखरा हुँदै…

मौद्रिक नीतिको समीक्षाले तत्काल बजार चलायमान हुने देखिएन : महासङ्घ

 बैशाख ३०, २०८०

काठमाडौँ, ३० वैशाख : नेपाल वाणिज्य महासङ्घले मौद्रिक नीतिको समीक्षाले तत्काल बजार चलायमान हुने नदेखिएको टिप्पणी गरेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक…

पहिचानवादीले निषेधको राजनीति गर्नु हुँदैन : मन्त्री लिम्बू

 बैशाख ३०, २०८०

मोरङ, ३० वैशाख : युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले कोशी प्रदेश नामको विरुद्धमा पहिचानवादीले निषेधको राजनीति गर्नु नहुने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले प्रदेशसभाले…

पार्टीसँग मदन राईको कुनै सम्बन्ध छैन : रास्वपा

 बैशाख ३०, २०८०

काठमाडौँ, ३० वैशाख : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले किशोरकिशोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ गरेका कृषिविज्ञ मदन राईसँग पार्टीको कुनै किसिमको सम्बन्ध नभएको जनाएको छ । पार्टीका महामन्त्री तथा प्रवक्ता…

‘लकडाउन’ले बनायो कृषक

 बैशाख ३०, २०८०

‘पथरी, ३० वैशाख : लकडाउन’ले धेरै नेपालीको व्यापार व्यवसायलाई धराशयी बनायो । लकडाउनका कारण धेरै व्यापार छाडेर पलायन भए भने कतिलाई लकडाउन नै अवसर बनिदियो । त्यस्तै एक उदाहरण बन्नुभएको…

आर्थिक नीति सुधार्ने गरी काम गर्छु : आर्थिक मामिलामन्त्री आले

 बैशाख ३०, २०८०

तनहुँ, ३० वैशाख : गण्डकी प्रदेशका नवनियुक्त आर्थिक मामिलामन्त्री जितप्रकाश आलेले प्रदेशको खस्कँदो आर्थिक नीति सुधार्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । शुक्रबार पदभार ग्रहण गरेपछि तनहुँ आउनुभएका…

नियमित खोप लगाउन मन्त्री बस्नेतको आग्रह

 बैशाख ३०, २०८०

काठमाडौँ, ३० वैशाख : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आफ्ना बालबालिकालाई नियमित खोप लगाउन अभिभावकलाई अनुरोध गर्नुभएको छ । मन्त्री बस्नेतले भिडियो सन्देश जारी गरी अभिभावकलाई आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य…

मासिक २५ रुपैयाँको बचतबाट दुई करोड ऋण लगानी

 बैशाख ३०, २०८०

गलेश्वर, ३० वैशाख : म्याग्दीको बेनीनगरपालिका–२ ज्यामरुककोटस्थित ज्यामरुककोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्था बचत सङ्कलन र ऋण लगानीमा अब्बल सावित भएको छ । पाँच वर्षअघि विसं २०७५ मा छ जना…

डडेल्धुराको उग्रतारा मन्दिरमा चोरी

 बैशाख ३०, २०८०

डडेल्धुरा, ३० वैशाख : सुदूरपश्चिमकै प्रसिद्ध ऐतिहासिक उग्रतारा मन्दिरमा चोरी भएको छ । अमरगढी नगरपालिका–८ मा रहेको मन्दिरमा चोरी भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान १ः३० बजे…

लोकप्रिय