काठमाडौँ, ३० वैशाख : नेपाल प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक ९डिएसपी०लाई प्रहरी उपरीक्षक ९एसपी० मा बढुवाका लागि सिफारिस भएका छन् ।
शुक्रवार बसेको बढुवा समितिको बैठकले एसपी बढुवामा सिफारिस हुनेहरूको नाम सार्वजनिक गरेको हो ।