म्याद सकिँदा पनि अस्पताल भवनको काम सकिएन
बलेवा, २९ वैशाख : आगामी आसर मसान्तमा तोकिएको समयसीमा सकिनलाग्दा बागलुङ नगर अस्पतालको पहिलो तला मात्रै ढलान भएको छ । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण नगर अस्पतालको भवन समयमा निर्माण सम्पन्न…
सडकमा गुणस्तरहीन काम भएको विरोधमा १ लाख ३२ हजार भोल्टको हाइटेन्सन पोलमा चढे युवक
मोरङ, ३० वैशाख : मोरङको बूढीगंगा गाउँपालिकाका एक युवक सडकमा बनिरहेको रिटेनिङ वाल गुणस्तरहीन भएको भन्दै बिजुलीको हाइटेन्सन पोलमा चढेका छन्। बूढीगंगा गाउँपालिका वडा नं। ७ डंग्राहाका ४० वर्षीय…
नारायणपुर विमानस्थलका लागि इआइए गरिँदै
तुलसीपुर, ३० वैशाख : दाङको नारायणपुरमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन इआइए तयारीको काम अघि बढेको छ । इआइएका लागि यही वैशाख १० गते नै सार्वजनिक सूचना…
कृषकलाई प्राविधिक ज्ञान दिन बारीमै पुगे कृषिका कर्मचारी
दमौली, ३० वैशाख : व्यावसायिकरुपमा खेती गरिरहेका कृषकलाई प्राविधिक ज्ञान दिन कृषि ज्ञानकेन्द्र तनहुँका कर्मचारी बारीमै पुगेका छन् । सुन्तला र कागती खेती गरिरहेका कृषकलाई आवश्यक जानकारी प्रदान गर्न केन्द्रका…
सदर चिडियाखानाका बाघ ‘फास्टिङ’मा
ललितपुर, ३० वैशाख : ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा चारवटा भाले र दुईवटा पोथी गरी जम्मा छ वटा बाघ राखिएको छ । एउटा बाघलाई प्रतिदिन पाँच केजीका दरले राँगाको मासु खुवाउनुपर्दा…
ठमेल सरसफाइमा जुटे व्यवसायी र घरधनी
काठमाडौँ, ३० वैशाख : देशकै प्रमुख पर्यटकीयस्थल ठमेललाई सफा, स्वच्छ र पर्यटकमैत्री बनाउन पर्यटन व्यवसायी तथा घरधनी सरसफाइ अभियानमा जुटेका छन् । ठमेल पर्यटन विकास परिषद्को अगुवाइमा काठमाडौँ महानगरपालिका, नेपाल…
न्यु योर्कमा श्वेत अमेरकीद्वारा अश्वेत नागरिकको घाटी थिची हत्या
न्यु योर्क, ३० वैशाख : श्वेत अमेरिकी मरीन वेटर डेनियल पेनीले स्थानीय सबवे ट्रेनमा घरबारविहीन अश्वेत व्यक्ति जोर्डन नीलीलाई घाँटी थिचेर मरणासन्न पारी शुक्रबार बिहान न्यु योर्क प्रहरीसमक्ष आत्मसमर्पण गरेका…
साल्पासिलिछोेमा स्वास्थ्य एकाइ स्थापनाले स्थानीय दङ्ग
भोजपुर, ३० वैशाख : भौगोलिकरुपमा जिल्लाको विकट मानिने उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकाको तीन स्थानमा आधारभूत सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ । गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित रहेका यहाँका…
खेलकुद पत्रकारिता पुरस्कार कोइरालालाई
काठमाडौँ, ३० वैशाख : युवा तथा खेलकुद मन्त्रालयले बागमती प्रदेशका सीताराम कोइरालालाई यस वर्षको खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान प्रदान गर्ने भएको छ । मन्त्रालयबाट प्रकाशित सूचनाको म्यादभित्र प्राप्त आवेदनका…
राप्रपाको माग २०४६ सालपछिका उच्च नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्न
काठजमाण्डौँ; राष्ट्रिय प्रजातन्त्र पार्टीले उच्च पदस्थ नेता र कर्मचारीहरुको सम्पत्ति छानबिनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको टोलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर…






