बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम यही जेठ १४ मा

 जेठ ११, २०८०

बागमती, ११ जेठ : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत गर्ने भएको छ । प्रदेशसभाको आजको बैठकमा सभामुख भुवनकुमार पाठकले…

ज्येष्ठ नागरिकको गोली हानी हत्या

 जेठ ११, २०८०

रौतहट, ११ जेठ : देवाही गोनाही नगरपालिका-१ करुनियामा एक ज्येष्ठ नागरिकको गोली हानी हत्या गरिएको छ । पछाडिबाट गोली हानी ७० वर्षीय शेख तैयबको हत्या गरिएको अवस्थामा आज बिहान शव फेला…

बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई अध्ययनमा सास्ती

 जेठ ११, २०८०

राँझा, ११ जेठ : नेपालगञ्जको प्रचण्ड गर्मीमा बौद्धिक अपाङ्गता भएका विद्यार्थी जस्तापाताले छाएको साँघुरा कोठामा पढ्न बाध्य छन् । नेपालगञ्ज उपमहानगरपालिका–९ बाँके गाउँस्थित सरस्वती प्राथमिक विद्यालयमा सञ्चालित बौद्धिक अपाङ्ग दिवासेवा…

कर्णाली प्राविधिक शिक्षालयको भवन जीर्ण

 जेठ ११, २०८०

कर्णाली, ११ जेठ : जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको भवन लामो समयदेखि मर्मत सम्भार हुन नसक्दा जीर्ण बनेको छ । करिब आधा शताब्दी अघि निर्मित भौतिक संरचना जीर्ण बन्दै गएपछि यहाँका…

ब्यूँतिएला गोरखकाली रबर उद्योग ?

 जेठ ११, २०८०

गण्डकी, ११ जेठ : रुग्ण गोरखकाली रबर उद्योगलाई पुरानै स्थितिमा फर्काउने सरकारको घोषणा कार्यान्वयन होला त भन्ने प्रश्न फेरि सतहमा आएको छ । सरकारले हालै सार्वजनिक गरेको आउँदो आव २०८०/८१…

सवारी दुर्घटनामा बालकको मृत्यु

 जेठ ११, २०८०

ताप्लेजुङ, ११ जेठ : ताप्लेजुङमा भएको सवारी दुर्घटनामा परी पाँच वर्षीय बालकको मृत्यु भएको छ । आज बिहान भएको मे १ च ७३५३ नं को स्कर्पियो दुर्घटनामा परी फुङलिङ नगरपालिका–६…

गणतन्त्रको विकल्प पश्चगमन हुन सक्दैन : सञ्चार मन्त्री

 जेठ ११, २०८०

काठमाडौँ, ११ जेठ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रको विकल्प पश्चगमन हुन नसक्ने बताउनुभएको छ । गणतन्त्र दिवस, २०८० का अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले भद्रकाली प्लाजास्थित केन्द्रीय…

पश्चिमी वायुको प्रभावले उपत्यकासहित देशभर वर्षा

 जेठ ११, २०८०

काठमाडौं, ११ जेठ : हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । उक्त वायुका कारण अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको जल तथा…

शरणार्थी प्रकरणमा संलग्न सबैलाई अनुसन्धानको दायरामा ल्याइनेछ : उपप्रधानमन्त्री श्रेष्ठ

 जेठ ११, २०८०

काठमाडौँ, ११ जेठ : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी बनाइ नेपालीलाई विदेश पठाउने अपराधमा संलग्न जो कोहीलाई पनि अनुसन्धानको दायरामा ल्याउने प्रक्रिया खुल्ला रहेको बताउनुभएको छ ।…

‘हाम्रो संस्कृति हाम्रो सम्पदा’ शीर्षकमा तस्बिर प्रदर्शनी

 जेठ ११, २०८०

काठमाडौं, ११ जेठ : राष्ट्रिय समाचार समिति (रासस) ले गणतन्त्र दिवस–२०८० का अवसरमा बिहीबार  देखि साता व्यापी तस्बिर प्रदर्शनी सुरु गरेको छ । सांस्कृतिक पक्षलाई समेटेर 'हाम्रो संस्कृति हाम्रो सम्पदा' शीर्षकमा राससले…

लोकप्रिय