फिल्म ‘पुष्पा २ः द रुल’ डिसेम्बर २२ मा
काठमाडौं, ११ जेठ : अल्लु अर्जुन र रश्मिका मन्डना अभिनित दक्षिण भारतीय फिल्म ‘पुष्पा २ः द रुल’ डिसेम्बर २२ मा प्रदर्शन हुने भएको छ । भारतीय सञ्चारमाध्यले जनाए अनुसार निर्माण…
अनुदान कटौतीले आर्थिक सङ्कटमा स्थानीय तह
बर्दिबास, ११ जेठ : आर्थिक वर्षको उत्तरार्धमा आएर सरकारले अनुदान कटौती गरेपछि स्थानीय तहमा आर्थिक सङ्कट सिर्जना भएको छ । विकास निर्माण प्रभावित भएका छन् भने कर्मचारीको तलब भुक्तानीमा समेत…
चलचित्र ‘टुल्की’ शुक्रबारदेखि प्रदर्शन हुने
काठमाडौँ, ११ जेठ : बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ शुक्रबारदेखि देशभर प्रदर्शन हुने भएको छ । चलचित्र निर्माण गरेको ‘द पाल्म गुप्र प्रालि’ले बुधबार यहाँ पत्रकार सम्मेलन गरी सो जानकारी…
RSS photo exhibition begins
Kathmandu, May 25 : Rastriya Samachar Samiti has organised a photo exhibition on the occasion of the Republic Day-2080 BS. Minister for Communications and Information Technology Rekha Sharma inaugurated the…
म्याग्दीमा मह उत्पादन घट्यो
गलेश्वर, ११ जेठ : हिमाली जिल्ला म्याग्दीका स्थानीय तहले खेतीयोग्य जमिन र बस्ती नजिकका रुख काट्ने अभियान चलाएपछि मौरीपालन व्यवसाय प्रभावित बनेको छ । बस्ती नजिकका आरु, चिउरी, पैँयू, दुदिलो…
नौ वर्षपछि बलात्कार मुद्दाको फैसला : छ वर्ष कैद सजाय
धादिङ, ११ जेठ : जिल्ला अदालत धादिङले बलात्कार मुद्दाको फैसला नौ वर्षपछि गरेको छ । दुई वर्षभन्दा बढी समय मुद्दा फैसला गर्ने समय राख्न नहुने बताए पनि निरन्तर सुनुवाइ गर्नुपर्ने विषयको…
कोलम्बियामा ६० लाख व्यक्ति प्राकृतिक ग्यासबाट बञ्चित
बोगोटा, कोलम्बिया, ११ जेठ : दक्षिणपश्चिम कोलम्बियामा बुधबारसम्म ६० लाख मानिस प्राकृतिक ग्यासको पहुँचबाट बञ्चित भएका छन् । मध्याह्नदेखि नै काका र भाले डेल काउकाको पश्चिमी क्षेत्रमा “प्राकृतिक ग्यास सेवामा…
बागमती प्रदेशमा सार्वजनिक सवारीका साधनको भाडा आजदेखि घट्ने
हेटौँडा, ११ जेठ : पेट्रोलियम पदार्थको मूल्य घटे पनि बागमती प्रदेशभित्र अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीका साधनको भाडा समायोजन नगरेको भन्दै आलोचना भएपछि अन्ततः बागमती प्रदेश सरकारले भाडा समायोजन गरेको…
राससमा तस्विर प्रदर्शनी सुरु
काठमाडौँ, ११ जेठ : राष्ट्रिय समाचार समिति (रासस)ले गणतन्त्र दिवस–२०८० का अवसरमा आजदेखि तस्विर प्रदर्शनी सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालका सांस्कृतिक पक्ष समेटेर राससबाट सम्प्रेषण…
कोशी प्रदेशमा ९७ प्रतिशत घरपरिवारमा शौचालय
मोरङ, १० जेठ : कोशी प्रदेशमा ९६ दशमलव आठ प्रतिशत परिवारले शौचालयको प्रयोग गर्ने गरेका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालय काठमाडौँ र तथ्याङ्क कार्यालय मोरङद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित राष्ट्रिय…






