चर्च ब्वाइज मनाङसँग बराबरीमा रोकियो, सातदोवाटोलाई फ्रेन्ड्सको झट्का
काठमाडौं, ११ जेठ : सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि दौडमा रहेको चर्च ब्वाइज क्लब मनाङ मर्स्याङ्दी क्लबसँग बराबरीमा रोकिएको छ । च्यासल मैदानमा बिहीबार भएको खेलमा चर्च ब्वाइज मनाङसँग गोलरहित…
नेपाली कला र संस्कृतिलाई संसारमा फैलाउन सभामुखको आग्रह
काठमाडौँ, ११ जेठ : सुभामुख देवराज घिमिरेले विश्वका कुना–कुनामा पुगेका नेपालीभाषी नागरिकहरुलाई आफू रहेकै स्थानमा आफ्नो भाषा, पहिचान र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने काममा लाग्न आग्रह गर्नुभएको छ ।…
पाँच महिनादेखि अवरुद्ध सिमकोट–हिल्सा सडक पुनः सञ्चालन
सिमकोट, ११ जेठ : पाँच महिनादेखि अवरुद्ध भएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ मा पर्ने नारा लेख सडकखण्ड सञ्चालनमा आएको छ । गत पुसको भारी हिमपातले अवरुद्ध भएको उक्त सडकखण्ड केही…
भलिबल : कीर्गिस्तानले माल्दिभ्सलाई हरायो
काठमाडौँ, ११ जेठ : राजधानीमा जारी एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएशन) महिला भलिबल च्यालेन्ज कपमा कीर्गिस्तानले माल्दिभ्सलाई पराजित गर्दै विजयी भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा…
आर्थिक सङ्कट समाधानमा सहकार्य जरुरी : महासङ्घ अध्यक्ष ढकाल
काठमाडौँ, ११ जेठ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घले अहिलेको आर्थिक सङ्कट समाधानका लागि सहकार्यका गर्न विकास साझेदारसमक्ष आग्रह गर्नुभएको छ । समस्या समाधानका लागि रणनीति तय…
बागमती प्रदेशसभा विनियोजिन विधेयकमाथिको छलफल सम्पन्न
मकवानपुर, ११ जेठ : गमती प्रदेशसभामा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०८०÷८१ को विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा (कर प्रस्ताव बाहेक) प्रस्तुत विधेयकमाथिको छलफल सकिएको छ । बैठकमा आर्थिक…
जीपको ठक्करबाट शिक्षिकाको मृत्यु
दाङ, ११ जेठ : दाङमा जीपले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार एक महिलाको मृत्यु भएको छ । मृत्युहुनेमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका ३७ वर्षीया शिक्षिका सीता लम्साल रहेको तुलसीपुर इलाका प्रहरी…
जीप दुर्घटनामा मृत्यु हुने पाँचै जनाको पहिचान खुल्यो
रुकुम, ११ जेठ : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका- ८ दुलीमा भएको जीप दुर्घटनामा मृत्यु हुने पाँचै जनाको पहिचान खुलेको छ । आज बिहान भएको जीप दुर्घटनामा चारजनाको घटनास्थलमा र एकजनाको…
राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन
काठमाडौँ, ११ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गर्नुभएको छ । राष्ट्रपति पौडेलले जावलाखेलमा आज अपराह्नमा आयोजित भोटोजात्रामा सरिक भइ भोटोजात्रा अवलोकन गर्नुभएको…
सेवा विस्तार गर्दै महाकाली अस्पताल
महेन्द्रनगर, ११ जेठ : कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालले सेवाको दायरा विस्तार गरेसँगै बिरामीको चाप बढ्दै गएको छ । अस्पतालले पछिल्ला वर्षमा सेवा विस्तार गर्दै विशेषज्ञ चिकित्सकसहितको सेवा प्रदान गर्न थालेपछि…






