RSS photo exhibition to begin today

 जेठ ११, २०८०

RSS photo exhibition to begin todayRastriya Samachar Samiti is hosting a photo exhibition from today onward on the occasion of the Republic Day, 2080. The exhibition entitled 'Our Culture, Our…

हैजा लागेर दक्षिण अफ्रिकामा १७ जनाको मृत्यु

 जेठ ११, २०८०

जोहानेसबर्ग, ११ जेठ : दक्षिण अफ्रिकाको प्रशासनिक राजधानी प्रिटोरियाको उत्तरी भागमा रहेको ह्यामन्सक्रालमा हालै फैलिएको हैजाबाट १७ जनाको मृत्यु भएको गौतेङ प्रान्तको स्वास्थ्य विभागले जनाएको छ । हालसम्म हैजाको प्रयोगशालामा…

रुकुम पश्चिममा जिप दुर्घटना : चार जनाको मृत्यु, आठ घाइते

 जेठ ११, २०८०

रुकुम, ११ जेठ : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –८ दुलीमा जिप दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा परेर चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने आठ घाइते भएको…

औद्योगिक प्रदर्शनीस्थल प्रयोगबिहीन

 जेठ ११, २०८०

 चितवन, ११ जेठ : उद्योग सङ्घ चितवनको अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्र परिसरमा प्रदेश सरकारले निर्माण गरेको औद्योगिक प्रदर्शनीस्थल प्रयोगबिहीन अवस्थामा रहेको छ । विसं २०७७ मा निर्माण सुरु भएको सो…

उत्कृष्ट विद्यालय र विद्यार्थीलाई पुरस्कृत गरिने

 जेठ ११, २०८०

खोटाङ, ११ जेठ : खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नगरस्तरीय वार्षिक परीक्षामा उत्कृष्ट हुने विद्यालय र विद्यार्थीलाई पुरस्कृत गर्ने भएको छ । नगरपालिकाले गत चैतमा सञ्चालन गरेको वार्षिक परीक्षामा पहिलो, दोस्रो…

कर्जन्हामा जग्गाधनी प्रमाणपत्र वितरण

 जेठ ११, २०८०

गोलबजार, ११ जेठ : सिरहाको कर्जन्हा नगरपालिकामा  नापी कार्यालय मिर्चैयाले जग्गाधनीलाई प्रमाणपत्र (लालपुर्जा) वितरण गरिएको छ । पुस्तौँपुस्तादेखि भोगचलन गर्दैआएकालाई लालपुर्जा वितरण गरिएको हो । कर्जन्हा नगरपालिका–६, ७ र ८…

हिले–छिन्ताङ त्रिवेणी सडकको काम धमाधम

 जेठ ११, २०८०

 भोजपुर, ११ जेठ :  कालोपत्र गर्ने लक्ष्यका साथ भोजपुरमा निर्माण भइरहेको हिले–उत्तरपानी–छिन्ताङ–त्रिवेणी सडकको काम धमाधम भइरहेको छ । दश किलोमिटर लामो सडकको हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको छ ।…

भेरी अस्पतालमा सेवा स्तरोन्नति

 जेठ ११, २०८०

नेपालगन्ज, ११ जेठ : बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालले आकस्मिक सेवाको स्तरोन्नति गरेको छ । अहिलेसम्म १५ शय्या रहेकामा अब आकस्मिक सेवामा ३० शय्या पुर्याइएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा…

पूर्व राससकर्मी बज्राचार्यको निधन

 जेठ ११, २०८०

काठमाडौँ, ११ जेठ : पूर्व राससकर्मी गौतमबुद्ध बज्राचार्यको निधन भएको छ । उहाँको ६२ वर्षको उमेरमा बुधबार साँझ आफ्नै निवास सामाखुसीमा निधन भएको हो । बज्राचार्य केही वर्षदेखि फोक्सोको अर्बुद…

आजदेखि राससको संस्कृतिसम्बन्धी तस्बिर प्रदर्शनी

 जेठ ११, २०८०

काठमाडौँ, ११ जेठ : राष्ट्रिय समाचार समिति (रासस)ले गणतन्त्र दिवस–२०८० का अवसरमा आजदेखि तस्बिर प्रदर्शनी गर्दैछ । नेपालका सांस्कृतिक पक्ष समेटेर राससबाट सम्प्रेषण भएका तस्बिरहरू ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षकमा…

लोकप्रिय