आज सगरमाथाको चुचुरोमा मानव पाइला राखेको दिन

 जेठ १५, २०८०

काठमाडौँ, १५ जेठ : आज १६औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा सगरमाथाको ७० वर्षगाँठ मनाइँदै छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक सफल आरोहण भएको आज ७० वर्ष पुगेको छ ।…

सहमति , सहकार्य र एकता, आवश्यक : प्रदेश प्रमुख गुरुङ

 जेठ १५, २०८०

गण्डकी, १५ जेठ : गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले राष्ट्रको समृद्धिका लागि एकता, सहमति र सहकार्य आवश्यक भएको बताउनुभएको छ । गणतन्त्र दिवस २०८० का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै…

दलहरूको एकता र समझादारीले मात्र संविधानको रक्षा : प्रदेश प्रमुख शेरचन

 जेठ १५, २०८०

लुम्बिनी, १५ जेठ : लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले अग्रगामी विचार राख्ने दलहरूबीचको बलियो एकता र सहकार्यले मात्र समाजवादको सपना पूरा हुने बताउनुभएको छ । उहाँले गणतन्त्रको मुख्य उद्देश्य र…

गणतन्त्र दिवस : सैनिक मञ्चमा विशेष समारोह आयोजना हुँदै

 जेठ १५, २०८०

काठमाडौँ, १५ जेठ : महान् उत्सवका रूपमा मुलुकभर विविध कार्यक्रमको आयोजना गरी १६औँ गणतन्त्र दिवस आज उल्लासमय वातावरणमा मनाइँदैछ । नेपाली जनताको लामो बलिदान र सङ्घर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि…

लुम्बिनी प्रदेशसभा : विनियोजन विधेयक प्रस्तुत

 जेठ १५, २०८०

तुलसीपुर, १५ जेठ : लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा विनियोजन विधेयक २०८० प्रस्तुत गरेको छ । आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले आइतवार सभामा आगामी आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयक माथि छलफल…

आज गणतन्त्र दिवस : देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

 जेठ १५, २०८०

काठमाडौँ, १५ जेठ : सोह्रौँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट विंस २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक…

मुख्यमन्त्री कार्कीबाट शुभकामना

 जेठ १४, २०८०

विराटनगर, १५ जेठ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १६औँ ‘गणतन्त्र’ दिवस को शुभ अवसरमा स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।…

RSS needs to be reformed on timely basis: Executive Chairperson Jha

 जेठ १४, २०८०

Janakpurdham, May 28 : Rastriya Samachar Samiti (RSS) Executive Chairperson Dharmendra Jha has emphasized that the RSS should be reformed and taken forward in a timely manner as per the…

घरभाडामा छुट दिन होटल व्यवसायीको आग्रह

 जेठ १४, २०८०

रुपन्देही, १४ जेठ : यहाँका होटल व्यवसायीले घरधनीलाई भाडामा छुट दिन आग्रह गरेका छन् । आज बुटवलमा पत्रकार सम्मेलन गरी रुपन्देही होटल तथा रेष्टुरेण्ट व्यवसायी सङ्घले कोरोना महामारिपछि व्यवसायमा मन्दी…

करिब दुई करोडको रक्तचन्दनको तेल अवैध कारोबार

 जेठ १४, २०८०

काठमाडौँ १४ जेठ : प्रहरीले झन्डै रु दुई करोड पर्ने रक्तचन्दनको तेल बरामद गरी कारोबारमा संलग्नलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उक्त तेलको अवैध कारोबारमा…

लोकप्रिय