दसैँको रौनकसँगै थारू बस्तीमा गुञ्जियो सखिया नाच
दोधारा चाँदनी (कञ्चनपुर), ११ असोज : दसैँ सुरु भएसँगै गाउँ बस्तीमा चहलपहल सुरु भएको छ । योसँगै कञ्चनपुरका थारू बस्तीमा सखिया नाचको रौनकले थप उत्साह थपेको छ । दसैँको आगमनसँगै…
मुस्ताङमा विश्व पर्यटन दिवस मनाइयो
मुस्ताङ, ११, असोज : धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विश्व पर्यटन दिवस मनाइएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), जोमसोम र लोमान्थाङद्वारा आज अलगअलग रूपमा कार्यक्रम आयोजना गरी विश्व…
माछापुच्छ्रे मुस्कुराउँदा पर्यटकीय सहर पोखरा सुनसान
पोखरा, ११ असोज : मोनमोहक माछापुच्छ्रे मुस्कुराइरहेको छ तर पर्यटकीय सहर सुनसान छ । तालतलैया, हिमशृङ्खला र प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरा यो याममा पर्यटकले भरिभराउ हुने समय हो तर पोखरा…
देशका विभिन्न कारागारबाट फरार बन्दीलाई असोज २० गतेभित्र फर्कन आह्वान
काठमाडौँ, ११ असोज : कारागार व्यवस्थापन विभागले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ पुस्ताका प्रदर्शनका क्रममा देशका विभिन्न स्थानमा रहेका कारागारबाट भागेका कैदी बन्दीलाई यही असोज २० गतेभित्र कारागार…
शान्ति, सुव्यवस्था र सुरक्षा कायम राख्न गृह मन्त्रालयको अनुरोध
काठमाडौँ, ११ असोज : गृह मन्त्रालयले समाजमा शान्ति, सुव्यवस्था र सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्न सबैलाई अनुरोध गरेको छ । आज एक विज्ञप्ति जारीगरी मन्त्रालयले आमनिर्वाचनको प्रारम्भिक कार्य सुरु…
विश्व पर्यटन दिवसको अवसरमा फोटो प्रदर्शनी
काठमाडौं, ११ असोज : विश्व पर्यटन दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह नेपालले फोटो प्रदर्शनीको आयोजना गरेको छ । इन्द्रजात्राको दौरान खिचिएका तस्बिरलाई संकलन गरेर इन्द्रजात्रा विशेष फोटो प्रदर्शनी गरिएको हो…
फ्रान्सबाट बेलायत जान खोज्ने क्रममा दुई आप्रवासीको मृत्यु, दर्जनौंको उद्धार
लिल, फ्रान्स, ११ असोज : फ्रान्सबाट सानो डुङ्गामार्फत बेलायत जान प्रयास गर्ने क्रममा दुई आप्रवासीको ज्यान गएको छ । अधिकारीका अनुसार करिब १०० जना सवार रहेको डुङ्गा दुर्घटनामा परेपछि दर्जनौं…
माछापुच्छ्रे अन्नपूर्ण हिमशृङ्खला
मध्यनेपाल नगरपालिका–६ भोर्लेटारको दोभानडाँडामा पाक्दै गरेको धानवाली पृष्ठभूमिमा माछापुच्छ्रे अन्नपूर्ण हिमशृङ्खला र आसपासका क्षेत्र । तस्बिर : देवेन्द्र गुरुङ/रासस
क्यानाडाको आर्थिक वृद्धिदर स्थिर हुँदै, केही क्षेत्रमा सुधार
ओटावा, क्यानाडा, ११ असोज : क्यानाडाको वास्तविक घरेलु उत्पादन (जीडीपी) जुलाई महिनामा ०.२ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वृद्धिदर चार महिनामा पहिलो पटक सकारात्मक भएकाले केही क्षेत्रमा गतिविधि पुनः…
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ रद्द
काठमाडौँ, ११ असोज : आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा दसैँ र तिहारजस्ता पर्वमा विशेषगरी आन्तरिक पर्यटनको चहलपहल…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन
साउन २८, २०८३
कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता
साउन २८, २०८३






