ट्रम्पको दोस्रो राजकीय भ्रमणमा बेलायतको भव्य तयारी

 भदौ ३०, २०८२

विन्डसर क्यासलमा ५० मिटर लामो महोगनी (एक प्रकारको वृक्ष) टेबल सजिँदैछ, शाही गाडी तान्ने घोडाहरू अभ्यास गर्दैछन् र सैन्य गार्डले सटीक अभ्यास गरिरहेका छन् । लन्डनको पश्चिममा रहेको करिब एक…

उत्तरी गाजामा आक्रमण तीव्र, रुबियो इजरायलमा

 भदौ ३०, २०८२

अमेरिकी विदेशमन्त्री मार्को रुबियो आइतबार इजरायलमा रहेका बेला इजरायली सेनाले उत्तरी गाजामा आक्रमण तीव्र पार्‍यो, धेरै अग्ला भवन ध्वस्त भए र कम्तीमा १३ प्यालेस्टिनीको मृत्यु भयो । रुबियोले भ्रमणअघि गाजामा…

मन्त्रिपरिषद् विस्तार : तीन मन्त्रीको शपथ

 भदौ ३०, २०८२

काठमाडौं, ३० भदौ : नवनियुक्त तीन मन्त्रीहरुले आज पद तथा गोपनियताको सपथ लिनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरु रामेश्वर खनाल,…

पुनःनिर्माणमा निःशुल्क प्राविधिक सहयोग गरिने

 भदौ ३०, २०८२

काठमाडौँ, ३० भदौ : देशभरका इञ्जिनियरहरुको छाता संस्था नेपाल इञ्जिनियर्स एशोसिएसनले क्षतिग्रस्त भौतिक संरचनाको क्षतिको मूल्याङ्कन र पुनःनिर्माणका लागि निःशुल्क प्राविधिक सहयोग गर्ने भएको छ । एशोसिएसनका महासचिव विनोदप्रकाश पण्डितले…

टिकटकको भविष्य चीनमा निर्भर : ट्रम्प

 भदौ ३०, २०८२

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकामा टिकटकको भविष्य अझै अनिश्चित रहेको बताउँदै अन्ततः चीनले नै यसको भाग्य निर्धारण गर्ने सङ्केत दिनुभएको छ । “हुन पनि सक्छ, नहुन पनि सक्छ…

भैरहवामा भारी वर्षाले जनजीवन प्रभावित

 भदौ ३०, २०८२

भैरहवा (रुपन्देही), ३० भदौ : भैरहवा र यसका आसपासका क्षेत्रमा गएरातिदेखि परेको भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ । लगातारको झरीले सहरका विभिन्न भाग डुबानमा परेपछि स्थानीय बासिन्दालाई आवतजावतमा…

आजको मौसम पूर्वानुमान : देशभर वर्षा

 भदौ ३०, २०८२

काठमाडौँ, ३० भदौ : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ ।अरब सागर तथा बङ्गालको खाडीबाट जलवापष्युक्त हावाकोसमेत प्रभाव रहेको जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान…

इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

 भदौ ३०, २०८२

काठमाडौँ, ३० भदौ : जेनजी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको छ, सिंहदरबार । तर पनि शिरमा फहराईरहेको छ चन्द्र सूर्य अङ्कित राष्ट्रिय झण्डा । झण्डासँगै आशा र विश्वास बोकेर…

राष्ट्रपति पौडेलद्वारा जितिया पर्वको शुभकामना

 भदौ ३०, २०८२

काठमाडौँ, ३० भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्व, २०८२ को सुखद् अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । जितिया पर्व विशेष गरी…

नक्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता

 भदौ २९, २०८२

ललितपुर, २९ भदौ : ‘जेनजी पुस्ता’को आन्दोलनका क्रममा यही भदौ २४ गते ललितपुरस्थित नक्खु कारागारबाट फरार भएका कैदीबन्दीमध्ये २०६ जना पुनः कारागार फर्किएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि…