बैंकिङ/बजार

मेवाखोलामा सात बैंकको सात अर्ब लगानी

 साउन ०८, २०७८

काठमाडौं, साउन ८ : ताप्लेजुङ जिल्लाको मरिङदेन गाँउपालिकामा आयोजना स्थल रहेको ५० मेगावाट क्षमताको मेवाखोला जलविद्युत् आयोजनामा विभिन्न सात वाणिज्य बैंकले रु सात अर्ब लगानी गर्ने भएका छन् । युनाइटेड…

पोखरा–नेपालगञ्ज सिधा उडान

 साउन ०८, २०७८

काठमाडौं, साउन ८ : निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले पोखरादेखि नेपालगञ्ज सिधा उडान सञ्चालन गर्ने भएको छ । काठमाडौं केन्द्रित उडानलाई प्रदेशबाट पनि विस्तार गरिरहेको कम्पनीले आगामी…

१४ अर्बको हकप्रद शेयर बिक्रीका लागि सेवोनको अनुमति

 असार २६, २०७८

काठमाडौँ, असार २६ : नेपाल धितोपत्र बोर्ड (सेवोन)ले चालु आर्थिक वर्षमा कूल रु १४ अर्ब चार करोड ९७ लाख सात हजार २५ बराबरको हकप्रद शेयर बिक्रीका लागि अनुमति दिएको छ…

युनियन लाइफ इन्स्योरेन्सको आइपिओ खुला

 असार २४, २०७८

काठमाडौँ, असार २४ : युनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) आजबाट बिक्री खुला भएको छ । आजदेखि बिक्री खुला भएको आइपिओ यही असार २८ गतेसम्म खुला हुने कम्पनीले जनाएको…

सिभिल बैंकको सिइओ पोखरेलले सम्हाल्नुभयो कार्यभार

 असार १८, २०७८

काठमाडौँ, असार १८ : सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिलकुमार पोखरेलले कार्यभार सम्हाल्नुभएको छ । गत जेठ २८ गते बसेको बैंकको ३४५ औँ सञ्चालक समितिको बैठकले आगामी चार…

जीवन विकास लघुवित्त वित्तीय संस्थाको आइपिओ खुला

 असार ११, २०७८

काठमाडौँ, असार ११ : जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) आजदेखि बिक्री खुला भएको छ । आजदेखि बिक्री खुला भएको आइपिओ यही असार १५ गतेसम्म खुला हुने…

मेगा बैंकले फोनबाटै २ लाख रुपैयाँसम्म ऋण दिने

 असार ०४, २०७८

काठमाडौं, असार ४ : मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकको सुविधाका लागि स्मार्ट फोनबाटै तत्कालै प्राप्त गर्न सकिने कर्जा सुविधा ल्याएको छ । आफ्ना ग्राहकहरुलाई आवश्यक रकम तत्कालै उपलब्ध गराउने…

खाद्य र साल्ट ट्रेडिङ कर्पाेरेशनका खाद्यान्नमा २० प्रतिशत छुट

 जेठ १५, २०७८

काठमाडौँ, जेठ १५ : निषेधाज्ञा अवधिभर दुई सरकारी संस्थानबाट खाद्य पदार्थ खरीद गर्दा छुट पाइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८-७९ को बजेट सार्वजनिक गर्दै निषेधाज्ञा अवधीभर…

हिमालयन बैंक र इन्भेष्टमेण्ट बैंक एकापसमा गाभिँदै

 बैशाख ३०, २०७८

काठमाडौँ, वैशाख ३० : नेपाल राष्ट्र बैंकको विलय तथा प्राप्ति (मर्जर एण्ड एक्वीजिसन) नीतिअनुसार नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटे र हिमालयन बैंक लिमिटेडबीच एकआपसमा गाभ्ने गाभिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएसँगै देशका यी…

टेलिकमले ल्यायो एकमहिने ‘लकडाउन स्टे कनेक्टेड’ अफर

 बैशाख ३०, २०७८

काठमाडौं, वैशाख ३० : कोभिड–१९ को विषम परिस्थितिमा सेवाग्राहीको थप सुविधा दिने लक्ष्यले नेपाल टेलिकमले भोलीबाट एक महिने अफर दिएको छ । वैशाख ३१ देखि लागु हुने गरी टेलिकमले एक महिनाका…