बैंकिङ/बजार
ब्याजदर घटाउन पहल गरिदिन मुख्यमन्त्रीसँग आग्रह
गण्डकी, कात्तिक १५ : पोखरा उद्योग वाणिज्य सङ्घले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग बैंक तथा वित्तीय संस्थाहरूले बढाएको ब्याजदर घटाउन सहजीकरण गरिदिन आग्रह गरेको छ । सङ्घका अध्यक्ष पवनकुमार…
नेप्सेमा उच्च अङ्कको वृद्धि
काठमाडौँ, कात्तिक १५ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५६ दशमलव १० अङ्कले उकालो लागेर…
तीन महिनामा ‘निफ्रा’को नाफा ३७ करोड ८६ लाख
काठमाडौँ, कात्तिक १४ : नेपाल इन्फ्रास्ट्रक्चर बैंक ९निफ्रा०ले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ३७ करोड ८६ लाख ७९ हजार नाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको तीन महिनाको…
राष्ट्र बैंकको नयाँ निर्देशिकाका बारेमा छलफल
चितवन, कात्तिक १२ : नेपाली युवा उद्यमी मञ्च चितवनको आयोजनामा ‘ऋणको चालू पुँजीमा राष्ट्र बैंकको नयाँ निर्देशिका र यसको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै…
ब्याजदर बढेपछि सुर्खेतका व्यवसायीद्वारा ‘बैंक धर्ना’
सुर्खेत, असोज ३१ : बैंकहरूले आफूखुसी ब्याजदर बढाएको भन्दै सुर्खेतका व्यवसायीले सोमबार बैंकमा धर्ना दिएका छन् । बैंकको चर्को ब्याजदरविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका व्यवसायीले सुर्खेतका विभिन्न बैंकमा पुगेर धर्ना दिएका…
अर्घाखाँची सिमेन्टले ग-र्यो औपचारिक निर्यातको थालनी
काठमाडौँ, असोज ३१ : सरकारले चालू आर्थिक वर्षको बजेटमा गरेको व्यवस्थाअनुसार नै उद्योगी तथा व्यवसायीले भारततर्फ सिमेन्ट निर्यात सुरु गरेका छन् । यसअघि नै तानसेन सिमेन्ट भारत निर्यात भएको थियो…
नेपाल बैङ्कको डबल धमाका मुद्दती खाता
काठमाडौँ, असोज ४ : नेपाल बैङ्कले डबल धमाका मुद्दती खाता सञ्चालन गरेको छ । डबल धमाका मुद्दती खातामा जम्मा गरेको रकम पाँच वर्ष नौ महिना २९ दिनमा दोब्बर हुने बैङ्कले…
डिजिटल रेमिट्यान्स सहज र छरितो बनाइने
काठमाडौं, असोज ३ : नेपालको सर्वाधिक लोकप्रिय एप हाम्रो पात्रोले कनेक्ट आइपिएससँग सम्झौता गरेको छ । एउटै एपमा विभिन्न सुविधा उपलब्ध गराउँदै आएको एप देश तथा विदेशमा निकै नै लोकप्रिय…
सी–आस्वामा छुट
काठमाडौँ, भदौ १५ : नेपाल बैङ्कले धितोपत्र आवेदन गर्दा लाग्ने शुल्क हटाएको छ । ग्राहकले धितोपत्र आवेदनमा तिर्नुपर्ने सी–आस्वा शुल्कमा पूरै छुट पाउने सो बैङ्कले जनाएको छ । हाल नेपाल…
सामसुङका टिभी नेपालमै उत्पादन हुने
नवलपरासी, भदौ ९ : अब नेपालमै विश्वप्रसिद्ध सामसुङ ब्रान्डका टेलिभिजन उत्पादन हुने भएको छ । विश्वकै एक अग्रणी इलेक्ट्रोनिक्स र स्मार्ट फोनको ब्रान्ड सामसुङले नेपालमा विगत धेरै वर्षदेखिको साझेदार हिम…






