प्रवास
विदेशमा रहेका नेपालीमा कोरोना संक्रमण र मृत्युदर घट्याे
काठमाडौँ, जेठ २५ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले कोरोना भाइरस सङ्क्रमणका कारण विदेशमा रहेका नेपालीको मृत्यु र सङ्क्रमणको दर उल्लेख्य कमी आएको जनाएको छ । शनिबार साँझसम्म विदेशमा १२५ जनाको सो…
विदेशबाट उद्धार गरी ल्याइएका गर्भवती र सुत्केरीलाई छुट्टै क्वारेन्टाइन
काठमाडौँ, जेठ २५ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले विदेशबाट उद्धार गरी ल्याइएका गर्भवती तथा सुत्केरीका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था गर्ने बताउनुभएको छ । कोभिड–१९ सक्रमणको जोखिमबाट गर्भवती र…
कामदार फिर्ता पठाउन स्पष्ट खाका माग
काठमाडौँ, जेठ २५ : वैदेशिक रोजगारीको गन्तव्य मुलुकमा रहेका नेपाली राजदूतहरूले गन्तव्य देशबाट नागरिक पठाउन सरकारसँग स्पष्ट खाका पठाउन आग्रह गर्नुभएको छ । सरकारले वैदेशिक रोजगारीमा गएर समस्यामा परेका नागरिकलाई…
विदेशबाट घर आउन चाहने सबैलाई फिर्ता ल्याऊ : काँग्रेस
काठमाडौँ, जेठ २४ : नेपाली काँग्रेसले स्वदेश आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउन सरकारसँग आग्रह गरेको छ । काँंग्रेसको केन्द्रीय जनसम्पर्क समिति समन्वय विभागले आज एक विज्ञप्तिमार्फत विदेशका…
म्यानमारबाट ल्याइयो २६ नेपाली, ४३ जना लिएर फर्कँदै जहाज
काठमाडौँ, जेठ २३ : म्यानमारबाट २६ जना नेपाली नागरिक आज नेपाल फर्केका छन् । तेस्रो मुलुकबाट नेपाली नागरिक स्वदेश फर्काउने अभियान अनुसार पहिलो लटमा म्यानमारका नेपाली स्वदेश फिरेका हुन् । म्यानमारबाट…
म्यानमारमा रहेका २६ नेपाली आज नेपाल फर्कदै, युएईको टुङ्गो लागेन
काठमाडौँ, जेठ २३ : म्यानमारमा रहेका २६ जना नेपाली नागरिक आज नेपाल फर्कदैछन् । म्यानमारबाट नेपाली यात्रु बोकेको जहाज उडसिकेको र जहाज मध्यान्न करीब १२ बजे नेपाल आइपुग्ने त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थल…
पटनामा १४ वर्षीया नेपाली बालिका बलात्कृत
नयाँदिल्ली, जेठ २१ : भारतको बिहार राज्यको राजधानी पटनामा एक १४ वर्षीय नेपाली बालिका बलात्कृत भएकी छिन् । पीडित बालिका ६ महिनाअघि मात्र पटना आएकी थिइन् । उनी दिदी र…
विदेशमा रोकिएका शव ल्याउने तयारी
काठमाडौँ, जेठ २१ : सरकारले कोभिड १९ का कारण स्वदेश र विदेशमा अन्तर्राष्ट्रिय उडान बन्द भएका बेला विदेशमा रोकिएका शव ल्याउने निर्णय गरेको छ । सरकारले विदेशमा समस्यामा परेका नेपाली श्रमिकलाई…
नेपाल फर्कन चाहनेलाई राजदूतावासमा विवरण बुझाउन अनुरोध
लण्डन, जेठ २० : नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण अद्यावधिक गर्न लण्डनस्थित नेपाली राजदूतावासले आह्वान गरेको छ । नेपाल सरकार (मन्त्रिपरिषद्) को यही जेठ १२ गतेको निर्णयबमोजिम…
मलेसियाबाट नेपाली श्रमिक फर्काइने
काठमाडौँ, जेठ १९ : मलेसिया सरकारले यही शनिबारदेखि कागजातविहीन (अवैध रूपमा बसिरहेका) विदेशी श्रमिकलाई आ आफ्नो देश फर्काउने भएको छ । सुरुमा आगामी शनिबार वा जुन ६ तारिखदेखि इन्डोनेसियाली श्रमिकबाट स्वदेश…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२






