प्रवास

गैरआवासीय नेपाली सङ्घको टर्की शाखा गठन

 जेठ ०३, २०७७

काठमाडौँ, जेठ ३ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले टर्कीमा आफ्नो शाखा विस्तार गरेको छ । ‘टर्की नेपाली समाज’ का अध्यक्षसमेत रहनुभएका उज्वलकुमार घिसिङको अध्यक्षतामा १९ सदस्यीय तदर्थ समिति गठन…

सीमा अतिक्रमणविरुद्ध फ्र्याङ्कफर्टस्थित भारतीय वाणिज्य दूतावासमा विरोध पत्र बुझाइयो

 जेठ ०३, २०७७

काठमाडौँ, जेठ ३ : जर्मनीमा क्रियाशील नेपाली सङ्घसंस्थाले भारतले नेपाली भूमिक अतिक्रमण गरी सडक पूर्वाधार निर्माण गरेको विरोधमा फ्र्याङ्कफर्टस्थित भारतीय वाणिज्य दूतावासमा विरोध पत्र बुझाएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए),…

युकेमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या ६३ पुग्याे

 जेठ ०३, २०७७

लण्डन, जेठ ३ : कोरोनाबाट बेलायतमा ज्यान गुमाउने नेपालीको सङ्ख्या ६३ पुगेको छ । लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले शुक्रबार यो जानकारी दिनुभएको हो । हालसम्म मृत्य हुनेमा ५२ पुरुष…

भारतीय प्रहरीले नै सीमामा ल्याएर छाड्यो : प्रवासी नेपाली

 जेठ ०२, २०७७

लुम्बिनी, जेठ २ : प्रवासी नेपालीलाई विभिन्न ठाउँबाट गाडी रिजर्भ गरेर भारतीय प्रहरीले सीमासम्म छाड्ने गरेको खुलेको छ । कोभिड –१९ का कारण जो जहाँ छ, त्यहीँ बस्नुपर्ने दुई देशीय…

प्रवासी नेपालीका समस्या र समाधानका उपायबारे छलफल

 जेठ ०१, २०७७

काठमाडौं, जेठ १ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रवास समन्वय कमिटीले प्रवासी नेपालीका समस्या र समाधानका उपायबारे परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर रायसँग छलफल…

विदेशमा रहेका नेपालीको गुहार- बिन्ती छ सरकार, हामीलाई स्वदेश फर्काइदेऊ

 जेठ ०१, २०७७

भक्तपुर, जेठ १ : भक्तपुरको सानोठिमीमा बस्दै आउनुभएका सुवास ढकाल इपिएस प्रक्रियाबाट कोरिया गएको चारवर्ष १० महिना पुग्यो । प्रवेशाज्ञा (भिसा) सकिएर अहिले कोरियामा उहाँजस्ता सयौँ मजदुर समस्यामा छन् । विश्वभर…

सीमा विवादलाई अन्तर्राष्ट्रिय तहमा लैजान प्रवासी सङ्घसंस्थाको माग

 जेठ ०१, २०७७

काठमाडौँ, जेठ १ : जर्मनीमा क्रियाशील प्रवासी नेपालीका सङ्घसंस्थाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि रहेको ऐतिहासिक तथ्य, दस्तावेज, प्रमाण तथा सन्धिले प्रमाणित गरेपनि सो क्षेत्रमा भारतले अवैधरुपमा सडक पूर्वाधार…

साउदीमा ६७४ नेपाली कोरोना संक्रमित

 बैशाख ३०, २०७७

काठमाडौँ, वैशाख ३१ : नेपालको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा ६७४ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार साउदीको पूर्वी क्षेत्रमा ३३६,…

प्रवेशाज्ञाको म्याद सकिएकै कारण कानूनी जटिलता बेहोर्न पर्दैन : परराष्ट्रमन्त्री

 बैशाख ३०, २०७७

काठमाडौँ, वैशाख ३० : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रोजगारीलगायत विभिन्न पेशा र व्यवसायमा गएका नेपालीको प्रवशाज्ञा (भिसा) को म्याद सकिएकै कारणले कसैले पनि विदेशमा कानूनी जटिलता बेहोर्न नपर्ने बताउनुभएको छ । सङ्घीय…

विदेशबाट आउन चाहने नेपालीको संख्या ५ लाख ८८ हजार पुग्यो

 बैशाख २९, २०७७

काठमाडौं, वैशाख २९ : कोरोना भाइरस (कोभिड( १९)को प्रभावका कारण विभिन्‍न मुलुकमा रहेका ५ लाख ८८ हजार ७ सय नेपाली स्वदेश फर्किन चाहेका छन् । भारतसहित श्रम गन्तव्य मुलुकहरूबाट हवाइ…