प्रवास

साढे ५३ हजार भन्दा बढी नेपालीको उद्धार, यूएइबाट धेरै

 भदौ १३, २०७७

काठमाडौँ, भदौ १३ : सरकारले विदेशमा कोरोनाका कारण समस्यामा परी फर्कनै पर्ने अवस्थामा रहेका हाल सम्म ५३ हजार ६ सय ९९ जना नेपालीलाई उद्वार गरेको छ । सिसिएमसिले जारी गरेको आज…

‘उद्धारका लागि उडान थपियोस्’

 भदौ १२, २०७७

काठमाडौँ, भदौ १२ : खाडी तथा विभिन्न देशका नेपाली राजदूतले कोरोना भाइरस (कोभिड–१९)का कारण रोजगारी गुमेका तथा अन्य श्रमिकलाई स्वदेश फिर्ता पठाउन प्रस्तावित हवाई उडान थपको प्रस्ताव गरेका छन् । सरकारले…

विदेशबाट फर्किए ४३७ नेपाली

 भदौ ११, २०७७

काठमाडौं, भदौ ११ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आगमन र प्रस्थान गरी सात अन्तर्राष्ट्रिय उद्धार उडान भएका छन् । यी उडानमार्फत नेपाल आएका यात्रुको सङ्ख्या ४३७ रहेको छ । नेपालबाट ३००…

राजदूतावासका लागि ओमानमा जग्गा प्राप्ति सम्झौता

 भदौ ०९, २०७७

काठमाडौँ, भदौ ९ : नेपाली राजदूतावास ओमान तथा नियोग प्रमुखको आवासीय भवन निर्माणार्थ नेपाल र ओमान सरकारबीच जग्गा प्राप्तिसम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएको छ । ओमानको परराष्ट्र मन्त्रालयमा सोसम्बन्धी सम्झौतामा…

कुवेतबाट आगामी शुक्रबार र सोमबार चार्टर्ड उडान हुने

 भदौ ०९, २०७७

काठमाडौँ, भदौ ९ : कुवेतबाट पून चार्टर्ड उडान सुरु हुने भएको छ । कुवेतस्थित नेपाली राजदूतावासले आज एक सूचना जारी गर्दै आगामी शुक्रबार र सोमबार हुने उडानबारे जानकारी गराएको हो ।…

गैरआवासीय नेपालीलाई स्वदेश फर्कने वातावरण मिलाउन सङ्घको आग्रह

 भदौ ०७, २०७७

काठमाडौँ, भदौ ७ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले विदेशमा रहेका गैरआवासीय नेपालीलाई स्वदेश फर्कन सहज वातावरण मिलाउन सरकारसँग आग्रह गरेको छ । पछिल्लो पटक सरकारले शर्तसहित विदेशमा अलपत्र परेका नेपालीलाई…

दुबईमा अड्किएका नेपाली लिन निगमको जहाज उड्यो

 भदौ ०७, २०७७

काठमाडौँ, भदौ ७ : चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाज त्यसतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि दुबई…

नियमित उडानबाट यात्रु ल्याइने मन्त्रिपरिषद्को निर्णय

 भदौ ०६, २०७७

काठमाडौँ, भदौ ६ : सरकारले पीसीआर परीक्षण सहज भएका केही मुलुकबाट भदौ १६ गतेदेखि नियमित उडानमार्फत यात्रु ल्याउने भएको छ । पीसीआर परीक्षण सहज भएका मुलुक मलेसिया, यूएई, दक्षिण कोरिया, थाइल्यान्ड, जापान,…

साउदीमा ६१८ जना नेपालीलाई स्वदेश फर्कन अनुमति

 भदौ ०५, २०७७

काठमाडौँ, भदौ ५ : साउदी स्थित नेपाली राजदूतावासमा बहिर्गमन भिसाको लागि आवेदन दिएका मध्ये ६१८ जना नेपालीको नाम सार्वजनिक भएको छ । दूतावासले एक सूचना जारी गर्दै यस अघि ४९८…

विभिन्न मुलुकबाट ५१ हजारभन्दा बढी नेपालीको उद्धार

 भदौ ०५, २०७७

काठमाडौँ, भदौ ५ : विभिन्न मुलुकबाट उद्धार गरी स्वदेश फर्काउने क्रममा हालसम्म ५१ हजार ९६३ जना नेपालीको उद्धार गरिएको छ । यीमध्ये १०९ जना कूटनीतिक तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनका व्यक्ति रहेको…