प्रवास
‘मन नेपालमा, रोजीरोटी प्रवासमा’
कोलकाता (भारत), १७ साउन : “हाम्रो मन मातृभूमि नेपालमै पुगिरहेको हुन्छ तर कामका सिलसिलामा आइएकाले बसोबास र रोजीरोटी यतै गर्नुपरेको छ । प्रवासमा रहेर नेपाल आमालाई पुकार्दै जीवन गुजारिरहेका छौँ…
‘नेपालको विकासका लागि अमेरिकी सहयोग नियोग महत्वपूर्ण साझेदार’
वाशिङ्गटन डिसी, १७ साउन : अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले अमेरिकी सहयोग नियोग (युएसएआइडी) नेपालको सामाजिक आर्थिक विकासमा महत्वपूर्ण साझेदार भएको बताउनुभएको छ । नेपालको पर्यटन प्रवर्धनका लागि युएसएआइडी र नेपाल…
टोरन्टोमा छानियो शेर्पाको कथा
काठमाडौँ, १२ साउन : नेपाली कथाले अन्तर्राष्ट्रिय महोत्सवमा स्थान पाउने भएको छ । ‘भेनिस चलचित्र महोत्सव’मा छानिएको नेपाली चलचित्र ‘दि रेड सुट्केस’को चर्चा हुँदै गर्दा १० पटककी सगरमाथा आरोही लाक्पा…
प्रधानमन्त्रीद्वारा रोममा अवस्थित स्टुडियो ओलम्पीको अवलोकन
काठमाडौं, ११ साउन : इटालीको रोम भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज रोममा रहेको स्टुडियो ओलम्पिको अवलोकन गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले भ्रमण टोलीको नेतृत्व गर्दै सो स्टुडियोको अवलोकन…
युरोपका नेपालीको समस्या समाधानमा लाग्छु : प्रधानमन्त्री
काठमाडौं, ८ साउन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युरोपमा रहेका नेपालीहरूको समस्या समाधान गर्न आफू लागिपर्ने बताउनुभएको छ । सोमबार रोममा नेपाली जनप्रगतिशील मञ्च इटाली, बेल्जियम, स्पेन, क्रोसिया, पोर्चुगल, अष्ट्रिया र…
‘सांस्कृतिक सेतु’ बन्दै कोलकोतामा नेपाली भाषी
कोलकाता (भारत), ८ साउन : भारतको पश्चिम बङ्गालको कोलकातामा गहना चम्काउने ‘मेटलफिनिसर’ व्यवसाय गर्दै आएका भीमबहादुर श्रेष्ठले यतै मूल कर्मथलो बनाएको चार दसक बितिसकेको छ । उहाँले भन्नुभयो, “सानैदेखि यता…
‘प्रतिभा नक्षत्र’को लागि आवेदन खुला
काठमाडौं, ५ साउन : बेलायतमा रहेका नेपाली बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने कार्यक्रम 'प्रतिभा नक्षत्र २०२३'को लागि आवेदन खुला गरिएको छ । बेलायतमा बसोबास गर्दे आएका नेपाली बालबालिकाहरुको लागि आफ्नो क्षमता प्रर्दशन…
एनआरएनए बेल्जियममा महिलाको बर्चश्व
बेल्जियम, २ साउन : लुभेनमा सम्पन्न गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) बेल्जियमको नवौं राष्ट्रिय अधिवेशनले सिता सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्ष बाहेक सबै कार्यसमिति निर्विरोध चयन भएको…
अमेरिकामा मनाइयो भानुजयन्ती
वासिङ्टन डिसी, १ साउन : अमेरिकामा नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती मनाइएको छ । अन्तर्राष्ट्रिय साहित्य समाज, अनेसास मेरिल्याण्ड च्याप्टरले आयोजना गरेको भानु जयन्तीमा सहभागी वक्ताहरूले…
अमेरिकाको मन्दिरलाई ६ लाख डलरको प्रतिबद्धता
टेक्सस (अमेरिका), ३१ असार : टेक्ससको युलेस सिटीमा निर्माण भएको पशुपतिनाथ मन्दिर तथा बौद्ध स्तूपको बाँकी चरणका काम पूरा गर्न दाताहरूले ६ लाख डलरको प्रतिबद्धता गरेका छन् । शनिबार साँझ…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
पुष २७, २०८२






