प्रवास
शान्ति स्थापनाका लागि दिवङ्गत भएका तीन नेपालीलाई राष्ट्रसङ्घीय अवार्ड
वासिङ्टन डिसी, जेठ १३ : संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय शान्ति स्थापनार्थ पु-याएको योगदानलाई कदर गर्दै मृत्युपर्यन्त नेपाली शान्ति मिसनका तीन जनालाई ‘ड्याग हयामर्सोल्ड’ स्मृति अवार्डले सम्मान गरेको छ । उक्त अवार्ड राष्ट्रसङ्घका…
महावीर पुनलाई पोर्चुगलमा सम्मान
लिस्बन, जेठ १२ : राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक डा महावीर पुनलाई पोर्चुगलमा सम्मान गरिएको छ । युरोप भ्रमणमा रहनुभएका डा पुनलाई म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) पोर्चुगलले…
गैरआवासीय नेपाली सङ्घद्वारा नेपाल सरकारको प्रतिबद्धताको स्वागत
काठमाडौं, जेठ ११ : गैरआवासीय नेपाली सङ्घले संसदमा विचाराधीन नागरिकता विधेयकलाई छिट्टै टुङ्गोमा पु-याउने नेपाल सरकारको प्रतिबद्धताको स्वागत गरेको छ । संघका कार्यकारी अध्यक्ष कुल आचार्यले जारी गर्नु भएको विज्ञप्तिमा…
बुद्ध दर्शन र संस्कृति संसारमै लोकप्रिय छ : मन्त्री पौडेल
लन्डन, चैत ९ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गौतमबुद्धका उपदेश विश्वमै लोकप्रिय भएको बताउनुभएको छ । शनिबार बेलायतको राजधानी लण्डनमा आयोजित बुद्धको २५६६औँ जन्मजयन्तीका अवसरमा उहाँले गौतमबुद्धले नेपालको…
पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह
लिस्बन, जेठ ६ : वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–१२ घर भई विगत सात वर्षदेखि पोर्चुगल बस्दै आएका ३० वर्षीय…
पोर्चुगलमा बृहत् शोभायात्रा : गुञ्जियो बुद्धध्वनि
लिस्बन, जेठ ३ : विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६६औँ जन्मजयन्तीको अवसर पारेर युरोपेली मुलुक पोर्चुगलमा विविध कार्यक्रमसहित बुद्धजयन्ती मनाइएको छ । सोमबार राजधानी लिस्बनमा बृहत् शोभायात्रासहित विविध कार्यक्रमको…
जापानमा नेपाली पाठ्यक्रमको कक्षा ११ र १२ को पढाइ हुने
काठमाडौँ, वैशाख ३१ : नेपालको पाठ्यक्रममा आधारित कक्षा १० सम्म अध्यापन गर्दै आएको जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेशनल स्कुलले आगामी दिनमा नेपाली विद्यार्थीका लागि कक्षा ११ र १२ मा पनि पढाइ…
बेलायतबाट कुशलले ल्याउनुभयो ‘हाँस तिमी’
काठमाडौँ, वैशाख २५ : निर्देशक कुशल श्रेष्ठ आफ्नै छायांकन र सम्पादनमा तयार भएको ‘हाँस तिमी’ बोलको गीतको भिडियो सार्वजनिक गर्नुभएको छ। गायिका मिलन नेवारको स्वर रहेको ‘हाँस तिमी’ मा गीतकार…
हिमचितुवा घिमिरेद्वारा बक्सिङमा विश्व रेकर्ड
काठमाडौँ, वैशाख २५ : बक्सिङ प्रतियोगिताको अपराजित यात्रामा रहनुभएका बक्सर अविरल घिमिरेले ‘हिट प्रोफेसनल किक बक्सिङ प्रतियोगिता’ मा विश्व रेकर्ड कायम गर्नुभएको छ । लगातार १४ औँ पटकसम्म हिट प्रतियोगितालाई…
नवौँ शताब्दीको पार्वतीको मूर्ति नेपाललाई फिर्ता गर्दै अमेरिका
काठमाडौँ, वैशाख २४ : संयुक्त राज्य अमेरिकाको कनेक्टिकट राज्यस्थित येल युनिभर्सिटी आर्ट ग्यालरीले आफ्नो स्थायी सङ्ग्रहमा रहेको नवौँ शताब्दीमा बनेको ढुङ्गाको पार्वतीको मूर्ति नेपाललाई फिर्ता गर्ने भएको छ । उक्त…