प्रवास

लेवनानका राष्ट्रपतिसँग प्रधानसेनापति शर्माको भेटवार्ता

 असार ०८, २०७९

काठमाडौं, असार ८ : लेवनानको भ्रमणमा रहनुभएका नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले त्यहाँका राष्ट्रपति मिसेल औनसँग शिष्टाचार भेट गर्नुभएको छ। बुधबार उहाँले त्यहाँका राष्ट्रपतिसँग शिष्टाचार भेट गर्नुभएको सैनिक जनसम्पर्क निर्देशनालय…

लेवनानका प्रधानमन्त्रीसँग प्रधानसेनापति शर्माको भेट

 असार ०७, २०७९

काठमाडौं, असार ७ : लेवनानको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्माले लेवनानका प्रधानमन्त्री नाजीव आदमी मिकातीसँग शिष्टाचार भेट गर्नुभएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भेटमा लेवनानको…

विदेशका नेपालीलाई मतदानको अधिकारको व्यवस्था गर्न महामन्त्रीद्वयको माग

 असार ०७, २०७९

काठमाडौँ, असार ७ : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकारको व्यवस्था गर्न माग गर्नुभएको छ । महामन्त्रीद्वय थापा र शर्माले आज प्रमुख…

प्रधान सेनापति शर्माद्वारा लेवनानमा युनिफिल मिसनको भ्रमण

 असार ०५, २०७९

काठमाडौं, असार ५ : लेवनान भ्रमणमा रहनुभएका प्रधान सेनापति प्रभुराम शर्मासहित टोलीले आइतबार लेवनानस्थित युनिफिल मिसन सेक्टर इस्ट हेडक्वार्टरको भ्रमण गर्नुभएको छ । भ्रमणको क्रममा प्रधान सेनापति शर्माले हेडक्वार्टरका ब्रिगेडर जनरल इग्नासिओ इजोर्जसँग शिष्टाचार…

भारतको रेल दुर्घटनामा नेपाली युवकको मृत्यु

 असार ०३, २०७९

विर्तामोड, असार ३ : भारतको पानी टंयाकीमा रेल दुर्घटनामा हुँदा एक नेपाली युवकको मृत्यु भएको छ । नेपाल भारत सीमाको बजारस्थित पानी टंयाकी बोर्डरमा रेल दुर्घटनामा परेर मेचीनगर नगरपालिका–६ काँकडभिट्टा निवासी…

कोरियामा साकेला नाच

 जेठ २४, २०७९

सउल,  जेठ २४ : सोई ढोले सोई अर्को ढोले खोई...      सोई सोई ला हो हुर्रा हा हा...      चार सयभन्दा बढी नेपाली युवाले ढोलक र झ्याम्टाका तालमा…

अष्ट्रेलियामा विश्वभरका नेपाली चिकित्सक भेला हुने

 जेठ २४, २०७९

काठमाडौं, जेठ २४ : गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजना हुन लागेको चौथो विश्व स्वास्थ्य सम्मेलनमा विश्वभरका नेपाली स्वास्थ्यकर्मी तथा चिकित्सक भेला हुने भएका छन्। एनआरएनएको विश्व स्वास्थ्य समितिले गरेको आयोजनामा…

मिर्गौला पीडितलाई सहयोग जुटाउँदै प्रवासी

 जेठ २१, २०७९

दमौली, जेठ २१ : विभिन्न सिलसिलामा विदेश पुगेका तनहुँवासी युवा, सङ्घसंस्था जिल्लाका मिर्गौला, मुटुलगायतबाट पीडित भएकाको उपचारमा सहयोग जुटाउन सक्रिय बनेका छन् । आर्थिक रुपमा विपन्न पीडितको उपचारमा सहयोग पुयाउन…

भिजिट भिसामा नक्कली कागजात बनाउन रोक्न छलफल

 जेठ १८, २०७९

काठमाडौँ, जेठ १८ : गृहमन्त्री बालकृष्ण खाण र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठबीच वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउने विषयमा देखिएका समस्या समाधानबारे छलफल भएको छ । बुधबार गृह मन्त्रालयमा…

बेलायतमा नेपाली फिल्म फेस्टिभल

 जेठ १६, २०७९

काठमाडौँ, जेठ १६ : थर्ड आईको आयोजनामा बेलायतको राजधानी लन्डनमा पाँचदिने ‘नेपाली फिल्म फेस्टिभल इन लन्डन २०२२’ आयोजना हुने भएको छ । युट्युबमा नआएका, विभिन्न टेलिभिजन च्यानलबाट प्रसारण नभएका तर हलमा मात्र…