प्रवास

युरोपका नेपालीको समस्या समाधानमा लाग्छु : प्रधानमन्त्री

 साउन ०८, २०८०

काठमाडौं, ८ साउन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युरोपमा रहेका नेपालीहरूको समस्या समाधान गर्न आफू लागिपर्ने बताउनुभएको छ । सोमबार रोममा नेपाली जनप्रगतिशील मञ्च इटाली, बेल्जियम, स्पेन, क्रोसिया, पोर्चुगल, अष्ट्रिया र…

‘सांस्कृतिक सेतु’ बन्दै कोलकोतामा नेपाली भाषी

 साउन ०८, २०८०

कोलकाता (भारत), ८ साउन : भारतको पश्चिम बङ्गालको कोलकातामा गहना चम्काउने ‘मेटलफिनिसर’ व्यवसाय गर्दै आएका भीमबहादुर श्रेष्ठले यतै मूल कर्मथलो बनाएको चार दसक बितिसकेको छ । उहाँले भन्नुभयो, “सानैदेखि यता…

‘प्रतिभा नक्षत्र’को लागि आवेदन खुला

 साउन ०५, २०८०

काठमाडौं, ५ साउन : बेलायतमा रहेका नेपाली बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने कार्यक्रम 'प्रतिभा नक्षत्र २०२३'को लागि आवेदन खुला गरिएको छ । बेलायतमा बसोबास गर्दे आएका नेपाली बालबालिकाहरुको लागि आफ्नो क्षमता प्रर्दशन…

एनआरएनए बेल्जियममा महिलाको बर्चश्व

 साउन ०२, २०८०

बेल्जियम, २ साउन : लुभेनमा सम्पन्न  गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) बेल्जियमको नवौं राष्ट्रिय अधिवेशनले सिता सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्ष बाहेक सबै कार्यसमिति निर्विरोध चयन भएको…

अमेरिकामा मनाइयो भानुजयन्ती

 साउन ०१, २०८०

वासिङ्टन डिसी, १ साउन : अमेरिकामा नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती मनाइएको छ । अन्तर्राष्ट्रिय साहित्य समाज, अनेसास मेरिल्याण्ड च्याप्टरले आयोजना गरेको भानु जयन्तीमा सहभागी वक्ताहरूले…

अमेरिकाको मन्दिरलाई ६ लाख डलरको प्रतिबद्धता

 असार ३१, २०८०

टेक्सस (अमेरिका), ३१ असार : टेक्ससको युलेस सिटीमा निर्माण भएको पशुपतिनाथ मन्दिर तथा बौद्ध स्तूपको बाँकी चरणका काम पूरा गर्न दाताहरूले ६ लाख डलरको प्रतिबद्धता गरेका छन् । शनिबार साँझ…

भारतमा पहिरो परी पश्चिम रुकुमका एकै परिवारका तीन जनाको निधन

 असार २६, २०८०

काठमाडौँ, २६ असार : विगत केही दिनदेखि परेको अत्यधिक वर्षाको कारण भारतमा पहिरोमा परी तीन नेपाली नागरिकको निधन भएको छ । हिमाञ्चल प्रदेशमा रोजगारी तथा अन्य सिलसिलामा रहेका नेपाली नागरिकसमेत…

डा सन्दुक रुइतलाई लण्डनमा सम्मान

 असार २५, २०८०

लण्डन, २५ असार : वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई लण्डनस्थित नेपाली राजदूतावासमा आयोजित कार्यक्रममा सम्मान गरिएको छ ।  नेप्लिज डक्टर्स एसोसिएसन यूकेले आयोजना गरेको कार्यक्रममा डा.रुइतले एउटा व्यक्तिको आँखाको उपचार हुँदा उसको…

प्रधानमन्त्री प्रचण्डसँग एनआरएनए अध्यक्ष आचार्यको भेट

 असार २२, २०८०

काठमाडौं, २२ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुल आचार्यले भेटवार्ता गर्नुभएको छ।  प्रधानमन्त्रीसँगको भेटमा नागरिकता ऐनको निर्देशिका र कार्यविधि छिटो निर्माण गरेर गैरआवासीय नेपाली…

‘नेपाली चिकित्सकका कारण आफ्नो ज्यान बच्यो’

 असार २०, २०८०

लण्डन, २० असार : संयुक्त अधिराज्य(बेलायत)को संसदको तल्लो सदन हाउस अफ कमन्सका सभामुख  सर लिन्ड्से होयलले नेपालप्रति आफ्नो गहिरो प्रेम रहेको बताउनुहुँदै नेपाली चिकित्सकका कारण आफ्नो ज्यान बचेको बताउनुभयो ।…