पर्यटन
ताप्लेजुङमा पाँच दिनसम्म औद्योगिक तथा पर्यटन मेला
ताप्लेजुङ, जेठ २२ : ताप्लेजुङमा पहिलो पटक औद्योगिक तथा पर्यटन मेला हुने भएको छ । जिल्लाको पर्यटन, लघु–घरेलु उत्पादनको प्रवद्र्धन साथै बजारीकरण गर्ने उद्देश्यले औद्योगिक तथा पर्यटन मेला–२०७९ को आयोजना गर्न…
किन सुरु गरियो भारत र बङ्गलादेशलक्षित पर्यटन प्रवद्र्धन अभियान
काठमाडौँ, जेठ २१ : नेपालको प्रमुख पर्यटकीय स्रोत बजार छिमेकी मुलुक भारत र बङ्गलादेशमा ‘समर टुरिज्म क्याम्पेन’ नामक पर्यटन प्रवद्र्धन अभियान सञ्चालन गरिएको छ । नेपाल उद्योग परिसङ्घले भारतीय र…
पर्यटकलाई आकर्षित गर्दै हर्नामाडीको मूर्ति बगैँचा
वाग्मती, जेठ २० : मकवानपुरको हेटौंडाबाट धरान चतारा रोड भनिने मदन भण्डारी राजमार्ग हुँदै करिब १७ किमी पूर्वतर्फ पुगेर एक किमी दक्षिणतर्फको सामान्य उकालो बाटो लागेपछि गुम्बाडाँडा भन्ने सुन्दर पर्यटकीय…
गाउँ पर्यटनको प्रवद्र्धनका साथ ‘अन्नपूर्ण डे’
गण्डकी,जेठ २० : कवि वासुदेव पाण्डेयको प्रकृतिपरक कविता सङ्ग्रह ‘दुलही’को भूस्वर्ग नेपाल शीर्षकको कविताको यस पङ्क्तिमा भनेजस्तै नेपाल आफैँमा सुन्दर छ । मनमोहक चाँदीजस्तै टलक्क टल्केका हिमाल नेपालका पहिचान हुन्…
पाँच महिनामा झण्डै दुई लाख पर्यटक भित्रिए
काठमाडौँ, जेठ १९ : सन् २०२२ को पाँच महिनामा झण्डै दुई लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार पाँच महिनामा…
सिलवाल ‘गाउँ पर्यटन’ सल्लाहकार नियुक्त
काठमाडौँ, जेठ १९ : पत्रकार अशोक सिलवाललाई गाउँ पर्यटन प्रवद्र्धन मञ्च–नेपाल ९भिटोफ० ले सल्लाहकारमा नियुक्त गरेको छ । पत्रकारिता र पर्यटनमा सक्रिय सिलवालले २०७२ को भूकम्पसँगै आएको हिमपहिराले मानवविहीन लाङटाङमा…
बन्दीपुरको घरबासमा पर्यटकको चहलपहल बढ्दै
दमौली, जेठ १८ : तनहुँको चर्चित पर्यटकीयस्थल बन्दीपुरमा सञ्चालित घरबास आन्तरिक पर्यटकको रोजाइँमा पर्न थालेको छ । बन्दीपुर गाउँपालिकामा सञ्चालित बन्दीपुर सामुदायिक घरबासमा हाल आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो…
जलयात्रा पर्यटन प्रवद्र्धन गर्न माग
काठमाडौँ, जेठ १८ : नेपालका हिमनदी प्रदूषित हुँदा जलयात्रा पर्यटन प्रवद्र्धनमा समस्या हुँदै गएको छ । नेपाल एशोसियशन अफ ¥याफ्टिङ एजेन्सीज ९नारा०को ३३औँ वार्षिक साधारणसभा एवं निर्वाचन कार्यक्रका वक्ताले नदी…
लोमान्थाङको पर्यटन पुरानै लयमा, व्यवसायी उत्साहित
म्याग्दी, जेठ १७ : मुस्ताङको प्रमुख पर्यटकीयस्थल लोमान्थाङमा पर्यटकको आगमन हुनथालेपछि पुरानै लयमा फर्किन थालेको छ । कोरोनाको महामारीका कारण यसअघिका दुई वर्ष सुनसान बनेको लोमान्थाङमा चालु यामदेखि पर्यटकको चहलपहल…
पाल्पामा कालीगण्डकी डाइभर्सनको बिरोध
रामपुर (पाल्पा), जेठ १७ : सरकारले गत आईतबार संघीय संसदमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक वजेटमा कालीगण्डकी—राम्दी—तिनाउँ डाइर्भसनको अध्ययन कार्य अगाडी बढाउने उल्लेख गरेको छ । अर्थमन्त्री जनार्दन…
लोकप्रिय
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
कार्तिक २५, २०८३
जनकपुरविरूद्ध शानदार जित निकाल्दै सुदूरपश्चिम दोस्रो स्थानमा
कार्तिक २५, २०८३
विश्वमा बढ्दो तापक्रमले तताएको विश्वव्यापी बहस
कार्तिक २५, २०८३
कृषिमन्त्री चौधरी टर्की प्रस्थान
कार्तिक २५, २०८३
घोप्टेभिरको पहिरो हटाइएपछि राजमार्ग सञ्चालनमा
कार्तिक २५, २०८३






