पर्यटन
खजुरामा मगर घरबास सञ्चालन
नेपालगञ्ज, वैशाख ३ : बाँकेको खजुरा गाउँपालिका–३ धौलागिरिमा मगर घरबास (होमस्टे) सञ्चालन गरिएको छ । एक पालिका एक घरबासको अवधारणालाई अगाडि बढाउँदै दुई वर्षको निरन्तर प्रयासपछि गुरुङ र मगरको बस्ती…
पर्यटकको रोजाइमा वीरेझर्ना परेपछि स्थानीय हर्षित
बाजुरा, वैशाख ३ : बाजुराको सदरमुकाम मार्तडी नजिकमा रहेको वीरे खोला झर्नाको अवलोकन गर्न पर्यटकको भीड लाग्ने गरेको छ । कोरोनाले प्रभावित बनाएको पर्यटन क्षेत्रसँगै वीरेझर्ना समेत सुनसान बनेको थियो ।…
पर्यटन क्षेत्रमा सुधारको संकेत, लुम्बिनीका व्यवसायीमा उत्साह
भैरहवा, वैशाख ३ : बुद्धको जन्मस्थल लुम्बिनीको पर्यटन क्षेत्रमा सुधारको संकेत देखिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेसँगै पर्यटन क्षेत्रमा सुधारको संकेत देखिएको हो । लुम्बिनी विकास कोषकाअनुसार पर्यटकहरु…
पर्वतारोहणको सिजन सुरु, अनुमति लिने छ सय नाघे
काठमाडौँ, वैशाख १ : नेपालको पर्वतारोहणका लागि मुख्य समय मानिने वसन्तयामका लागि अहिलेसम्म छ सयभन्दा बढीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार चैत २९ गतेसम्म करिब चार दर्जन देशका ६०७…
रूससहित ४२ देशका आरोहीले सगरमाथा आरोहण गर्ने
काठमाडौं, चैत २६ : यस वसन्त मौसममा रूससहित ४२ देशका २०४ जना आरोहीले सगरमाथाको आरोहण गर्ने भएको छ । पर्यटन विभागले दिएको जानकारी अनुसार रूस गणतन्त्रका १४ जनासहितको २०४ जनाको…
सन् २०२२ को धौलागिरिमा पहिलो सफल आरोहण
काठमाडौं, चैत २८ : दश जना विदेशी आरोही र १२ जना नेपाली गाइडसहितको २२ जनाको टोलीले धौलागिरि हिमालको सफल आरोहण गरेकाे छ । शनिबार ९ः०० देखि १२ः०० बजेसम्म भएको आरोहण…
आफ्नै कीर्तिमान तोड्न लाक्पा १० औँ पटक सगरमाथा आरोहण गर्दै
काठमाडौं, चैत २८ : धेरै पटक सगरमाथाको आरोहण गरेर विश्वकीर्तिमान बनाउनुभएका आरोही लाक्पा शेर्पाले आफ्नै कीर्तिमान तोड्न फेरी सगरमाथाको आरोहण गर्नुहुने भएको छ । नौ पटक सफल आरोहण गरिसक्नुभएकी लाक्पा…
धौलागिरि आरोहणपछि फिर्ता हुँदा ग्रिक आरोहीको मृत्यु
काठमाडौं, चैत २९ : धौलागिरि (८१६७ मिटर) हिमालको आरोहण गरी फर्कने क्रममा ग्रिकका आरोही ५५ वर्षीय एन्टोनिअस स्क्यारिसको मङ्गलबार बिहान मृत्यु भएको छ । चुचुरो पुगेर फर्किने क्रममा तेस्रो क्याम्पस्थित…
पर्यटकको सहजताका लागि सडक बत्ती
सोलुखुम्बु, चैत २९ : सोलुखुम्बुको व्यस्त पर्यटकीय बजार नाम्चेमा सडक बत्ती जडान कार्य सुरु भएको छ । सगरमाथाको प्रवेशद्वार नाम्चेमा पर्यटकहरुको सहजता तथा रातिको समयमा सडकमा हुने कुकुरको आक्रमणबाट पर्यटकहरुलाई…
पोखराबाट नयाँदिल्ली सेवा विस्तार गर्दै बुद्ध एयर
काठमाडौँ, वैशाख २ : निजी क्षेत्रको हवाइसेवा प्रदायक बुद्ध एयरले छिमेकी मुलुक भारतको नयाँदिल्ली, देहरादुनलगायत नेपाली धेरै भएका गन्तव्यमा हवाई सम्पर्क सञ्जाल विस्तार गर्ने भएको छ । बुद्ध एयरले देशकै…
लोकप्रिय
झापा–५ बाट रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
फागुन २३, २०८२
कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित
फागुन २३, २०८२
डडेल्धुरामा रास्वपाका डा. ताराप्रसाद जोशी विजयी
फागुन २३, २०८२
सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री
फागुन २३, २०८२






