पर्यटन
४७ आरोही कञ्चनजङ्घाको आधार शिविरमा
फुङ्लिङ, वैशाख १४ : कञ्चनजङ्घा हिमाल आरोहण गर्नका लागि ४७ आरोही आधार शिविर पुगेका छन् । यस वर्ष यतिधेरै आरोही कञ्चनजङ्घा आरोहण गर्न एकैपटक आधार श्वििर पुगेका हुन् । दक्षिणी…
दुरुलेकमा पदमार्ग निर्माण
बेनी (म्याग्दी), वैशाख १४ : म्याग्दीको मालिका गाउँपालिका–२ मा रहेको पर्यटकीय स्थल दुरुलेकमा पदमार्ग निर्माण गरिएको छ । म्याग्दी र बागलुङको सिमानामा पर्ने दुरुलेक पुग्न पदमार्ग निर्माण गरिएको हो ।…
हिमाल आरोहणका लागि ८७६ जनालाई अनुमति
काठमाडौँ, वैशाख १३ : यस वर्षको वसन्त यामको सगरमाथासहितका हिमाल तथा विभिन्न पर्वत आरोहणका लागि १०९ आरोही समूहका ८७६ स्वदेशी तथा विदेशी आरोहीले ‘एक्सिपीडिसन पर्मिट’ आरोहण अनुमति पाएका छन् ।…
सफा हिमाल अभियान : सेनाका चार टोली आधार शिविरमा
काठमाडौँ, वैशाख ११ : सफा हिमाल अभियान-२०२२ अन्तर्गत सफा हिमाल अभियानमा खटिएका नेपाली सेना तथा सहायक चार टोली आधार शिविर पुगेको छन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार चारवटा…
वसन्त ऋतु आगमनसँगै पर्यटकको चहल पहल बढ्दै : व्यवसायी उत्साहित
रसुवा, वैशाख १० : वसन्त ऋतुको आगमनसँगै रसुवाका उच्च भागमा आन्तरिक एवं बाह्य पर्यटकको चहल पहल बढ्दै गएको छ । कोभिड सङ्क्रमणको समस्या शून्यमा झरेसँगै दैनिक १०-१५ जनाबाट सुरु भएको…
कञ्चनजंगा आरोहण मार्ग सात हजार पाँच सय मिटर पुग्यो
काठमाडौं, वैशाख १० : कञ्चनजंगा हिमाल आरोहणको आरोहण मार्ग चौथो क्याम्प अर्थात सात हजार पाँच सय मिटरसम्म निर्माण सम्पन्न भएको छ । यहीँ अप्रिल २९ गते देखि चुचुरोसम्म आरोहणको लक्ष्य…
सञ्चालनमा आयो भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल
काठमाडौँ/भैरहवा, वैशाख ९ : नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । निर्माणका क्रममा निकै आरोह अवरोह बेहोरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्गबाट बिहीबार उडान सुरु भएसँगै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक…
गद्दी बैठक खोलेपछि हनुमानढोका दरबार क्षेत्रमा बढे विदेशी आगन्तुक
काठमाडौँ, वैशाख ८ : गद्दी बैठक खुलेपछि हनुमानढोका दरबार क्षेत्रमा नेपालस्थित विदेशी कूटनीतिक नियोगका अधिकारीको भ्रमण बढ्न थालेको छ । गत चैत १५ गते गद्दी बैठक सर्वसाधारणका लागि खुला गरिएको…
‘चन्द्रागिरिमा उद्योग तथा पर्यटन क्षेत्रको प्रचुर सम्भावना ’
काठमाडौँ, वैशाख ८ : चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरिले चन्द्रागिरी नगरपालिकामा उद्योग, कलकारखाना तथा पर्यटन क्षेत्रको प्रचुर सम्भावना रहेको बताउनुभएको छ । गिरिजाप्रसाद कोइराला लेवर फाउण्डेशनले आज चन्द्रागिरिमा आयोजना गरेको…
धार्मिक पर्यटकको रोजाइ बन्यो बागलुङ
गलकोट, वैशाख ७ : यतिबेला मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ जाने धार्मिक पर्यटकको लहरै चलेको छ । केही वर्ष अघि सरासर मुक्तिनाथ पुगेर फर्कने भारतीय तथा आन्तरिक पर्यटकले बसाइँ लम्ब्याउन थालेका…
लोकप्रिय
नक्कली भुटानी शरणार्थी मुद्दामा सजाय तोकियो
१९ घण्टा अगाडि






