पर्यटन

फेब्रुअरीमा ७३ हजार पर्यटक

 फागुन १७, २०७९

काठमाडौँ, फागुन १७ : अङ्ग्रेजी वर्ष सन् २०२३ को फेब्रुअरी महिनामा ७३ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको दोस्रो महिना हवाई…

बाँकेको नानापुर क्षेत्र पर्यटकीय गन्तव्य बन्दै

 फागुन १६, २०७९

बाँकेको डुडुवा गाउँपाललिका–५ स्थित नानापुर पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेको छ । सामुदायिक वन उपभोक्ता समितिको करिब दुई बिघा जमिनमा बनाइएको भौतिक संरचनामा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरेर आन्तरिक पर्यटकले…

आन्तरिक र बाह्य पर्यटकको रोजाइमा ‘चन्द्रागिरि डाँडा’

 फागुन १६, २०७९

नेपालको ऐतिहासिक एवं धार्मिक महत्व बोकेको ‘चन्द्रागिरि डाँडा’ पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख रोजाइ बन्दै गएको छ । मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित रमणीयस्थल चन्द्रागिरि डाँडाबाट…

तिखाचुली पर्यटनसँग जोडिदै

 फागुन १४, २०७९

स्याङ्जाको फेदीखोला गाउँपालिका–५ मा पर्ने तिखाचुली यहाँको विशिष्ट धार्मिक पर्यटकीय गन्तव्य हो । साविकको बाँगेफड्के गाउँ विकास समितिमा रहेको यो स्थल बाँगेको फड्के भन्ने गाउँबाट करिब १।५ किमि पञ्चासे मार्गमा…

विदेशी पर्यटकको खर्चबारे अध्ययन गर्दै पर्यटन बोर्ड

 फागुन १४, २०७९

नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको औसत खर्चको यकिन तथ्याङ्क लिन अध्ययन सुरु गरेको छ । बोर्डले विदेशी पर्यटकको औसत खर्चदर पत्ता लगाउने उद्देश्यले आजदेखि सर्भेक्षण सुरु गरेको…

पर्यटकीय गन्तव्य बन्दै बाँगेकोट

 फागुन १२, २०७९

सिद्धार्थ राजमार्गको स्याङ्जास्थित खड्केटारीबाट आठ किलोमिटरको दूरीमा रहेको बाँगेकोट यस क्षेत्रको महत्वपूर्ण धार्मिक तीर्थस्थल हो । प्रकृतिको बरदान यो स्थल पञ्चासे संरक्षित क्षेत्रमा पर्दछ । नेपालका बाइसे–चौबीसे राजाको पालादेखि नै…

रात्रिकालीन उडान : पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण

 फागुन ११, २०७९

गण्डकी,फागुन ११ : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडानको तयारी गरिएसँगै यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् । गत पुस १७ गतेदेखि आन्तरिक उडान सुरु गरेको विमानस्थलमा ‘इन्स्ट्रमेन्ट फ्लाइट रुल्स’ (आइएफआर)…

पर्यटक भित्र्याउन शुक्लाफाँटा पर्यटन महोत्सव

 फागुन १०, २०७९

दोधारा चाँदनी,फागनु १० : कञ्चनपुरमा शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन यहाँको भीमदत्त नगरपालिकाले पर्यटन महोत्सव आयोजना गरेको हो । ‘आर्थिक पर्यटन समृद्धिको आधार,…

पर्यटकीय गन्तव्य बन्दै बाग्मतीको भरत ताल

 फागुन ०९, २०७९

सर्लाही,फागुन ९ : सर्लाहीको बाग्मती नगरपालिका–४ र १२ मा निर्माणाधिन भरत ताल पर्यटकीय गन्तव्य बनेको छ । यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । हाल उक्त ताल…

धार्मिक पर्यटन प्रवद्र्धन गर्दै ‘महाआरती’

 फागुन ०९, २०७९

राँझा,फागुन ९ : नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा सुरु भएको साप्ताहिक ‘महाआरती’ ले धार्मिक पर्यटन प्रवद्र्धन गरेको छ । प्रत्येक सोमबार हुने महाआरतीमा सहभागी हुन भक्तजनको घुइँचो लाग्ने गरेको छ । महाआरतीमा…