पर्यटन

सूर्योदय हेर्न बनौगाउँ जाउँ

 असार ३०, २०७९

गलकोट, असार ३० : चिसो हावापानी, चट्ट मिलेको सानो गाउँ । समुद्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइमा छ सुन्दर बनौगाउँ । गाउँमाथिको जङ्गलको बीचमा रहेको पहाडको दृश्यावलोकन स्तम्भ ।…

‘पयर्टन प्रवद्र्धनमा कूटनीतिज्ञको भूमिका महत्वपूर्ण हुन्छ’

 असार २७, २०७९

काठमाडौँ, असार २७ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय बजारमा नेपालको पयर्टन प्रवद्र्धनका लागि कूटनीतिज्ञको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । विभिन्न देशका लागि सरकारले हालै नियुक्त…

लुम्बिनीमा भारतीय पर्यटकको आगमन बढ्दो

 असार २६, २०७९

भैरहवा, असार २६ : महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भारतीय पर्यटकको आगमनमा वृद्धि भएको छ । विगत वर्षमा भन्दा यो वर्ष भारतीय पर्यटक लुम्बिनीमा उल्लेख्य सङ्ख्यामा आइरहेको लुम्बिनी विकास कोषले…

लुम्बिनीमा भारतीय पर्यटकको आगमन बढ्दो

 असार २६, २०७९

भैरहवा, असार २६ : भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा भारतीय पर्यटकको आगमनमा वृिद्ध भएको छ । विगत वर्षमा भन्दा यस वर्ष लुम्बिनीमा भारतीय पर्यटक उल्लेख्यमात्रामा आइरहेका लुम्बिनी विकास कोषले जनाएको छ…

पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउन टूर प्याकेज तालिम

 असार २५, २०७९

गण्डकी, असार २५ : होटल सङ्घ पोखरा नेपालले पर्यटन क्षेत्रसम्बद्ध व्यवसायीलाई एकदिने टूर प्याकेज तालिम प्रदान गरेको छ । पर्यटनमा क्रियाशील तीन दर्जन व्यवसायीको सहभागिता रहेको तालिम आन्तरिक तथा बाह्य…

हिमालयन भीगन महोत्सवले पर्यटन प्रवद्र्धन गर्ने विश्वास

 असार २४, २०७९

पोखरा, असार २४ : हिमालय क्षेत्रका विशुद्ध शाकाहारी जीवनशैली र करुणामय जीवन अभ्यासको ज्ञान तथा सचेतनाबारे प्रसारप्रसार गर्न ‘हिमालयन भीगन महोत्सव २०२२’ हुने भएको छ । वल्र्ड भीगन अर्गनाइजेशनले यहाँ…

जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन सरकार प्रतिबद्ध : मन्त्री चौधरी

 असार २३, २०७९

जनकपुरधाम, असार २३ : सहरी विकासमन्त्री मेटमणि चौधरीले जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । धनुषाको जनकपुरधामस्थित बसपार्क निर्माण कार्यको शिलान्यास गर्नुहुँदै मन्त्री चौधरीले धार्मिक, सांस्कृति…

पोखरालाई पर्यटकीय राजधानी बनाउन पहल गर्छु : पर्यटनमन्त्री श्रेष्ठ

 असार २२, २०७९

काठमाडौँ, असार २२ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरालाई छिट्टै पर्यटकीय राजधानी घोषणा गर्ने विश्वास व्यक्त गर्नुभएको छ । मन्त्रालयमा आयोजित एक कार्यक्रममा पोखरामा निर्मित पर्यटकीय बसपार्क…

जलवायु परिवर्तनको असरबारे ध्यानाकर्षण गराउने ६० महिला सेफुक्सुण्डोको पदयात्रामा

 असार २२, २०७९

काठमाडौँ, असार २२ : जलवायु परिवर्तनले महिलाका जनजीवन र पर्यटन क्षेत्रमा पारेको असरको ध्यानाकर्षण गराउने उद्देश्यले ६० जना महिलाको समूहले डोल्पाको विकट फुक्सुण्डो क्षेत्रमा पदयात्रा गर्ने भएका छन् । आगामी…

हात्ती वनभोेजका लागि रकम भुक्तानी नगर्न निर्देशन

 असार २०, २०७९

काठमाडौँ, असार २० : बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले हात्ती वनभोजका लागि रकम भुक्तानी नगर्न निर्देशन दिनुभएको छ ।चितवनको पर्यटकीय नगरी सौराहामा गत बिहीबार हात्तीलाई वनभोज खुवाइएको विषयमा…