पर्यटन

पर्यटकीयस्थल ‘छिल्लीकोट’ पुग्न धुलाम्मे सडक

 फागुन ०९, २०७९

तुलसीपुर,फागुन ९ : तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोट दाङको एउटा पर्यटकीय गन्तव्य हो । जहाँ आफैँ ‘भ्यूटावर’जस्ता डाँडाकाडा छन् । त्यहाँ भ्यूटावर निर्माण गरिएको छ । यसको उद्देश्य हो– पर्यटन प्रवद्र्धन गर्ने…

पर्यटकीय गन्तव्य बन्दै ‘ब्रम्हायणी उद्यान’

 फागुन ०८, २०७९

बनेपा, फागुन ८ : ललितपुरका शान्ति खड्की नालामा रहेको ब्रम्हायणी उद्यान घुम्न पाउँदा दङ्ग देखिनुहुन्छ । उहा सामाजिक सञ्जाल टिकटकमा ब्रम्हाको पूर्णकदको मूर्तिसहितको उद्यान बनेको थाहा पाएपछि घुम्न आएको बताउनुभएको…

नीतिगत अस्थिरताको मारमा निकुञ्ज पर्यटन

 फागुन ०८, २०७९

नीतिगत स्थिरता नहुँदा चितवन राष्ट्रिय निकुञ्जमा हुने पर्यटकीय गतिविधि प्रभावित बनेको छ । नेपालमा निकुञ्ज पर्यटनको सुरुवात भएको उक्त क्षेत्रमा पर्यटकीय गतिविधि सञ्चालनसम्बन्धी स्थिर नीति नहुँदा विभिन्न समयमा समस्या देखिने…

‘बेलढुङ्गा’ पर्यटकका रोजाइमा

 फागुन ०७, २०७९

बागलुङको काठेखोला गाउँपालिका–३ ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लको शिरमा छ बेलढुङ्गा । दुई हजार छ सय मिटरको उचाइमा रहेको बेलढुङ्गका पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ…

घरबासमा स्थानीय उत्पादनको प्रयोगमा जोड दिऔँ : मन्त्री किराँती

 फागुन ०५, २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले घरबास ९होमस्टे० ले स्थानीयस्तरमा उत्पादित वस्तुहरुको प्रयोगमा जोड दिनुपर्ने बताउनुभएको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका–१ पञ्चमूलमा अवस्थित सिरुबारी सामुदायिक घरबास ९होमस्टे० को रजत…

मन्त्रीलाई पोखरेली व्यवसायीको प्रश्न : कहिले हुन्छ अन्तरराष्ट्रिय उडान ?

 फागुन ०५, २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग पोखराका पर्यटन व्यवसायीले अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडानलगायत पर्यटनका विविध विषयमा प्रश्न गरेका छन् । पोखरा पर्यटन परिषद्को आयोजनामा मन्त्रीसँग पर्यटन विषय केन्द्रित अन्तरक्रिया…

बाँके कृषि पर्यटनको गन्तव्य

 फागुन ०५, २०७९

बाँकेको बैजनाथ गाउँपालिकालाई कृषि पर्यटनको गन्तव्यको रुपमा विकास गर्न थालिएको छ । त्यसका लागि उक्त गाउँपालिकामा रहेको गाभर क्षेत्र र मानसरोवरको प्रतिमूर्तिलाई प्राथमिकता राखेर कृषि पर्यटन प्रवद्र्धनको योजना अघि सारिएको…

पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि कूटनीतिक पहल भइरहेको छ : पर्यटनमन्त्री किराँती

 फागुन ०४, २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थबाट छिमेकी देशमा उडान गर्न कूटनीतिक तवरबाट पहल भइरहेको बताउनुभएको छ । पोखरा विमानस्थलमा आज प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले…

‘पर्यटन क्षेत्रको उत्थानका लागि राज्यले लगानी बढाउनुपर्छ’

 फागुन ०३, २०७९

गण्डकी, फागुन ३ : गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम जुग्जालीले पर्यटन क्षेत्रको उत्थानका लागि राज्यले लगानी बढाउनुपर्ने बताउनुभएको छ । मन्त्रालयद्वारा आज आयोजित प्रगति समीक्षा कार्यक्रममा उहाँले…

नयाँ गन्तव्य धौलागिरि चक्रिय पदमार्ग

 फागुन ०३, २०७९

म्याग्दीस्थित धौलागिरि हिमाललाई फेरो लगाउने चक्रिय पदमार्गलाई नयाँ गन्तव्यका रुपमा विकास गरिने भएको छ । संसारको साताँै अग्लो सो हिमाल धवलागिरि गाउँपालिका–४ मा अवस्थित छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन,…