कला/साहित्य

हाँसमा बर्डफ्लु पुष्टि

 बैशाख ३०, २०७९

काठमाडौं, बैशाख ३० : सर्लाहीको गोडैता नगरपालिकामा रहेको एउटा हाँस फार्ममा बर्डफ्लु देखिएको छ । जिल्लाको दक्षिण–पश्चिम भेगस्थित भारतसँग सीमा जोडिएको गोडैता नगरपालिका–५ मा रहेको जेके पशुपालन तथा पोल्ट्री फार्म…

चुनावमा ९ अर्ब रुपैयाँ मात्रै बैंकिङ प्रणालीबाट बाहिरियो

 बैशाख ३०, २०७९

काठमाडौं, बैशाख ३० : नेपाल राष्ट्र बैंकले यो चुनाव आसपास २० अर्ब रुपैयाँ बाहिरिने अनुमान गरेको थियो। तर ९ अर्ब रुपैयाँ मात्रै थप रकम बैंकिङ प्रणालीबाट बाहिरिएको नेपाल राष्ट्र बैंकले…

ल्होत्से हिमालमा पहिलो आरोहण सफल

 बैशाख २९, २०७९

काठमाडौं, वैशाख २९ : यस बसन्त मौसममा हुने ल्होत्से हिमाल (८५१६ मिटर)को आरोहण बुधबार राती पहिलो पटक सफल भएको छ । बाटो बनाउने (रोपफिक्सिङ) सात जना शेर्पा गाइडहरुको टोलीले साँझ…

मतदान गर्न गाउँतिर निस्किए उत्साही मतदाता

 बैशाख २९, २०७९

काठमाडौँ, वैशाख २९ : स्थानीय तह निर्वाचनका लागि मतदाता नामावली रहेको आफ्नो थलोमा जानेको लर्को बढेको छ । कतिपय मतदाता स्वेच्छाले र कतिपय आग्रह टार्न नसकी अस्थायी बासस्थानबाट मतदानका लागि निस्केका…

आचारसंहिता उल्लंघन गर्नेलाई फिल्डबाटै कारबाही

 बैशाख २९, २०७९

काठमाडौं, बैशाख २९ : निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि जारी गरेको आचारसंहिताको पालनामा कडाइ गरेको छ । आयोगले आचारसंहिता उल्लंघनका घटना भए फिल्डबाटै कारबाही गर्न सक्ने अधिकारसहित…

मोदीले प्रयोग गर्ने गाडी लुम्बिनी ल्याइयो

 बैशाख २९, २०७९

काठमाडौं, बैशाख २९ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आउने भएपछि यहाँ तयारी तीव्र पारिएको छ । २५६६औँ बुद्धजयन्तीको अवसर पारेर जेठ २ गते उहाँ लुम्बिनी आउन…

नौजना उम्मेदवारको मृत्यु

 बैशाख २९, २०७९

काठमाडौं, बैशाख २९ : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएका नौजना उम्मेदवारको मृत्यु भएको जनाएको छ। स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा उपप्रमुख, वडाध्यक्ष र सदस्यमा उम्मेदवारी…

जापानको निजी क्षेत्रले कामदार लैजान सहजीकरण गर्ने

 बैशाख २९, २०७९

काठमाडौं, बैशाख २९ : जापानमा नेपाली श्रमिकका लागि रोजगारीको अवसर दिन जापानको निजी क्षेत्रले तालिम तथा सहजीकरणको काम सुरु गरेका छन् । ३ वर्षअघि जापान र नेपालबीच भएको स्पेसिफाइड स्किल…

सातामा दुई दिन बिदाबारे त्रिवि अझै अन्योलमा

 बैशाख २९, २०७९

काठमाडौं, बैशाख २९ : सातामा दुईदिने बिदाको प्रावधान कार्यान्वयन गराउने विषयमा त्रिभुवन विश्वविद्यालय भने अझै अनिर्णीत छ । त्रिविले वैशाख २३ गते देखि नै लागू हुने गरी आङ्गिक क्याम्पसहरूमा भने…

७५३ पालिकाका सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री

 बैशाख २८, २०७९

काठमाडौँ, वैशाख २८ : स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि देशभरका ७५३ पालिकाका सबै मतदान केन्द्रमा मतदान सामग्री पुगेको छ । निर्वाचन कार्यक्रमबमोजिम वैशाख ३० गते हुने मतदानभन्दा तीन दिनअघि…