कला/साहित्य

२०२६ सम्म तापक्रम १.५ डिग्रीले बढ्ने

 बैशाख २८, २०७९

काठमाडौं, बैशाख २८ : जलवायुसम्बन्धी पेरिस सम्झौताले पृथ्वीको तापमान वृद्धिलाई यो शताब्दीको अन्त्यसम्म १.५ डिग्री सेन्टिग्रेडमा सीमित राख्ने भने पनि आगामी ५ वर्षमै यो स्तरमा तापक्रम वृद्धि हुनसक्ने एक अध्ययनले…

महिनाको ३५ प्रतिशत बजेट खर्च गर्नुपर्ने

 बैशाख २८, २०७९

काठमाडौं, बैशाख २८ : सरकारले शतप्रतिशत पुँजीगत खर्च गर्न महिनाको ३५ प्रतिशत बजेट खर्च गर्नुपर्ने भएको छ । पहिलो तीन महिना १० प्रतिशत र त्यसपछिका हरेक महिना १०/१० प्रतिशतका दरले…

मोदीको भ्रमणमा पश्चिम सेती जलविद्युत् आयोजनाबारे सम्झौता हुनसक्ने

 बैशाख २८, २०७९

काठमाडौं, बैशाख २८ : प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध जयन्तीका दिन जेठ २ गते भारतका प्रधानमन्त्री नेपाल आउने जानकारी दिएका छन् । डडेल्धुरामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले लुम्बिनीमा हुने कार्यक्रममा…

२९४६ मतदान केन्द्र अति संवेदनशील, २ लाख ६० हजार सुरक्षाकर्मी परिचालन

 बैशाख २८, २०७९

काठमाडौँ, वैशाख २८ : स्थानीय तह निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तयारी पूरा भएको छ । यही ३० गते शुक्रबारलाई निर्धारित निर्वाचन सुरक्षाका लागि…

बुधबारबाट विद्यालय ६ दिन बन्द हुने

 बैशाख २८, २०७९

काठमाडौं, बैशाख २८ : सरकारले मतदान केन्द्र कायम गरिएका र अन्य विद्यालय आज (बुधबार) बाट ६ दिन बन्द हुने भएका छन्। सरकारले मतदानको दिन ३० गते एक दिन मात्रै बिदा…

एक महिनामा १९ अर्ब रुपैयाँ बैंकबाट बाहिरियो

 बैशाख २७, २०७९

काठमाडौं, बैशाख २७ : एक महिनामा १९ अर्ब रुपैयाँ बैंकबाट बाहिरिएकोमा ६ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा भित्रिएको छ । बैंकिङ प्रणालीबाट बाहिरिएको १३ अर्ब रुपैयाँ अझै बैंकिङ प्रणालीमा भित्रिएको छैन…

शिक्षण संस्थामा दुई दिन बिदा कार्यान्वयन गर्न अन्योल

 बैशाख २७, २०७९

काठमाडौं, बैशाख २७ : सरकारले आगामी जेठ १ गतेदेखि सातामा दुई दिन बिदा दिने निर्णय गरे पनि शिक्षण संस्थामा यो व्यवस्था कार्यान्वयन गर्न अन्योल देखिएको छ । यो व्यवस्थाअनुसार सामुदायिक…

उपत्यकाको फोहोर व्यवस्थापनमा पुनः समस्या

 बैशाख २७, २०७९

काठमाडौं, बैशाख २७ : काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन कार्य पुनः प्रभावित भएको छ। यसअघि फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटस्थित सिसडोल भरिएको र उक्त स्थानमा फोहोर मिलाउने काम…

पहाड उक्लदै मधेसवादी दल

 बैशाख २७, २०७९

काठमाडौं, बैशाख २७ : स्थानीय तहको निर्वाचनमा मधेस केन्द्रित दलहरूले तराई-मधेस बाहेक पहाडी जिल्लाहरूमा पनि उम्मेदवारी दिएका छन्। पहाडी तथा हिमाली क्षेत्रमा उम्मेदवारी दिएर देशभर आफ्नो उपस्थिति देखाउने ती दलहरूको…

जेठ ४ गतेबाट लाइसेन्सको आवेदन खुला हुने

 बैशाख २७, २०७९

काठमाडौं, बैशाख २७ : यातायात व्यवस्था विभागले अनलाइन आवेदन दिएको १५ दिनमा नै सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा दिन पाउने गरी तयारी गरेको छ। विभागले जेठ ४ गतेबाट लाइसेन्सको आवेदन…