कला/साहित्य

दोहोरिएका उम्मेदवार पराजित

 जेठ ०४, २०७९

काठमाडौं, जेठ ४ : २०७४ सालको निर्वाचनमा दैलेखका चार पालिकामा नेपाली काँग्रेस विजयी भएको थियो। मंगलबारसम्म सार्वजनिक नतिजाअनुसार यसपटकको निर्वाचनमा पहिला जितेका चारमध्ये तीन पालिका काँग्रेसले गुमाएको छ। हारेका तीनवटै…

पार्टीबाट हारे, स्वतन्त्र उठ्दा जिते

 जेठ ०३, २०७९

काठमाडौं, जेठ ३ : जिल्लाको बागलुङ नगरपालिका-१२ अमलाचौरमा स्वतन्त्र उम्मेदवार कोपिलामणि शर्माको प्यानल विजयी भएको छ। उनले वडाध्यक्षमा कुल १३३८ मत प्राप्त गरेर विजयी हाँसिल गरेका हुन् । उनका निकटतम…

शिक्षाका लागि २ खर्च ५३ अर्ब रुपैयाँ माग

 जेठ ०३, २०७९

काठमाडौं, जेठ ३ : सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि आगामी आर्थिक वर्षमा १ खर्ब ९४ अर्ब रुपैयाँ बराबरको शिक्षा बजेट सिलिङ तोकेको छ । मन्त्रालयले आगामी आर्थिक वर्षका…

फेरि थुप्रियो काठमाडौँ उपत्यकामा फोहोर

 जेठ ०३, २०७९

काठमाडौं, जेठ ३ : काठमाडौँ उपत्यकामा पुनः फोहोर थुप्रिएको छ। सात दिनदेखि फोहोर उठ्न रोकिएपछि उपत्यकाका सडक, चोक र गल्लीमा फोहोरको डङ्गुर थुप्रिएर दुर्गन्धित बनेको छ। हप्ता दिनअघि पासाङ ल्हामु…

सम्बन्ध विस्तारमा सफल

 जेठ ०३, २०७९

काठमाडौं, जेठ ३ : प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले गरेको नेपाल भ्रमणले दुई मुलुकबीचको सम्बन्ध सुधारमा नयाँ आयाम थपिएको कूटनीतिज्ञहरूले बताएका छन् । २५६६औँ बुद्ध जयन्तीको…

कम्युनिस्ट र मधेसवादी दल विभाजनको फाइदा काँग्रेसलाई

 जेठ ०३, २०७९

काठमाडौं, जेठ ३ : स्थानीय तहको देशैभरि निर्वाचन सम्पन्न भएर मतगणना जारी छ । प्रारम्भिक मतपरिणामअनुसार कम्युनिस्ट पार्टी र मधेसवादी दल विभाजन हुनुको फाइदा नेपाली काँग्रेसलाई भएको छ । गत…

मतगणना कम्तीमा अर्को दुई सातासम्म नसकिने

 जेठ ०३, २०७९

काठमाडौं, जेठ ३ : निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले पर्सि बिहीबारसम्म सकिने भनेको मतगणना कम्तीमा अर्को दुई सातासम्म नसकिने भएको छ। उनले निर्वाचन सकिएलगत्तै गरेको दाबीमा जेठ ५ गतेसम्म…

नेपालमा १० वटा नाउर र झारलको सिकार

 जेठ ०१, २०७९

काठमाडौं, जेठ १ : विभिन्न मुलुकका सिकारीले यस पटक नेपालमा १० वटा नाउर र झारलको सिकार गरेका छन् । सिकार गर्ने उद्देश्यसाथ स्थापना भएको नेपालको ढोरपाटन सिकार आरक्षमा सिकारीहरूले अनुमति…

कोभिडले इन्टरनेट प्रयोगकर्ता दोब्बरले बढे

 जेठ ०१, २०७९

काठमाडौं, जेठ १ : कोभिड १९ को महामारीले इन्टरनेट प्रयोगकर्ताको सङ्ख्यामा झण्डै दोब्बरले बढेका छन्। एकातर्फ कोभिड महामारीका कारणले 'वर्क फ्रम होम' अर्थात् घरमै बसीबसी कार्यालयको काम गर्न सम्भव भएकाले…

आयातमा कडाइ गर्दा राजस्व सङ्कलन घट्यो

 जेठ ०१, २०७९

काठमाडौं, जेठ १ : सरकारले आयातमा कडाइ गर्दा राजस्व सङ्कलन उल्लेख्य घटेको छ। चैत महिनाको तुलनामा वैशाखमा २९ अर्ब रुपैयाँ बराबरले राजस्व घटेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। आयात कडाइले…