देश

भारतद्वारा अतिक्रमित सुदूरपश्चिमस्थितको दार्चुलास्थित नेपाली भूभाग

 जेठ ०७, २०७७

दार्चुला जिल्लाको छाङरुबाट देखिएको भारतले मिचेको भूभाग (नदीको माथिल्लो भेगमा देखिएको हिउँसहितको पहाड) । बीचमा काली नदी छ । काली नदीको बायाँको भूभाग भारत हो भने दायाँ नेपाल हो ।…

अष्ट्रेलियामा तेस्रो चार्टर्ड उडान गर्दै नेपाल एयरलाइन्स

 जेठ ०७, २०७७

काठमाडौँ, जेठ ७ : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले तेस्रोपटक अष्ट्रेलियामा चार्टर्ड उडान गर्ने भएको छ । निगमको वाइडबडी ए–३३० जहाजले आगामी जेठ २३ गते (मे ५…

आरडिटी परीक्षण गर्न निजीलाई अनुमति दिने निर्देशिका

 जेठ ०७, २०७७

काठमाडौं, जेठ ७ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी तथा सामुदायिक अस्पताललाई कोभिड–१९ परीक्षणका लागि आरडिटीबाट परीक्षण गर्न अनुमति दिनेसम्बन्धी अन्तरिम निर्देशिका २०७७ जारी गरेको छ । निर्देशिकाअनुसार मन्त्रालयमा दर्ता…

नरैनापुरका ५९ संक्रमित रातभर बगैंचामा

 जेठ ०७, २०७७

नेपालगन्ज, जेठ ७ : बाँकेको नरैनापुर गाउँपालिकामा सोमबार कोभिड–१९ पुष्टि भएका ५९ जना २४ घण्टासम्म क्वारेन्टाइनमा अलपत्र परेका छन् । धेरै जनामा संक्रमण पुष्टि भएपछि उनीहरूलाई छिटो आइसोलेसन केन्द्रमा पुर्‍याउन…

चक्रवात अंपुनको अप्रत्यक्ष प्रभाव, सतर्कता अपनाउन आग्रह

 जेठ ०७, २०७७

काठमाडौं, जेठ ७ : नेपालमा स्थानीय वायुको प्रभावसँगै चक्रवात अंपुनको अप्रत्यक्ष प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले चक्रवात अंपुनको अप्रत्क्षय प्रभावले बदलीसँगै पूर्वी भूभागका धेरै स्थानमा, मध्य भूभागका केही…

उपत्यका प्रवेश गर्ने नाकाहरू सिल गर्न आग्रह

 जेठ ०७, २०७७

काठमाडौँ, जेठ ७ : काठमाडौँ महानगरपालिकाले उपत्यका प्रवेश गर्ने नाकाहरू सिलबन्दी गर्न सरकारसँग आग्रह गरेको छ । महानगरपालिकाको ४६औँ विशेष नगर कार्यपालिका बैठकले कोरोना रोकथाम र नियन्त्रणका लागि बन्दाबन्दी अवधिभर उपत्यका…

अब शुल्क तिरेर पिसिआर परीक्षण गर्न पाइने

 जेठ ०६, २०७७

काठमाडौं, जेठ ६ : अबदेखि सार्वजनिक स्वास्थ्य संस्थाले पनि कोभिड–१९ को परीक्षण गर्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को परीक्षणको दायरा बढाउनका लागि सार्वजनिक संस्थालाई पनि…

कर्णालीका पहिलो संक्रमित ४५ दिन गड्डाचौकी क्वारेन्टाइनमा बसेका थिए

 जेठ ०६, २०७७

दैलेख, जेठ ६ : कर्णाली प्रदेशको दैलेख जिल्लामा कोरोना सङ्क्रमण पुष्टि भएका ३५ वर्षीय युवा भारतको उत्तर प्रदेशस्थित आगराबाट आएको खुलेको छ । भारतमा कोरोना भाइरसको सङ्क्रमणको हल्ला भएपछि उनीलगायत ३९…

त्रुटिपूर्ण नक्सा प्रयाेग नगर्नुहाेस् : मन्त्री अर्याल

 जेठ ०६, २०७७

काठमाडाैँ, जेठ ६ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नेपाल सरकारले सार्वजनिक नगरेसम्म त्रुटीपूर्ण नक्सा प्रयोग नगर्न आग्रह गर्नुभएको छ । उहाँले मङ्गलबार सामाजिक सञ्जालमा लेख्नुभएको…

नरैनापुरमा आइसोलेसन वार्ड नहुँदा ५९ संक्रमित क्वारेन्टाइनमै

 जेठ ०६, २०७७

नेपालगन्ज, जेठ ६ : बाँकेमा आइसोलेसन वार्डको अभाव भएपछि नरैनापुर गाउँपालिकाका ५९ जना कोरोना संक्रमित व्यक्तिहरुलाई क्वारेन्टाइनमै राखिएको छ । सोमबार एकैदिन उनीहरुमा कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो ।…