देश

‘लिम्पियाधुरा नै कालीको मुहान’

 जेठ ०९, २०७७

काठमाडौँ, जेठ ९ : सन् १८१६ को सुगौली सन्धिपछिका ऐतिहासिक नक्सा, तथ्य, प्रमाणले लिम्पियाधुराबाट दक्षिण–पूर्व बग्ने नदीलाई स्पष्टसँग काली नदी किटान गरेको छ । सुगौलीपछि १८४५ को सीमास्तम्भ निर्माण सम्झौता र…

मनीषाले नयाँ नक्साको समर्थन गर्दा नेपालमा वाहवाही, भारतमा आलोचना

 जेठ ०९, २०७७

काठमाडौं, जेठ ८ : लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालको नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्न सरकारले गरेको निर्णयलाई समर्थन गरेपछि अभिनेत्री मनीषा कोइरालाबारे नेपाल र भारत दुवैतर्फ चर्चा भइरहेको छ…

१२ सुरक्षाकर्मीमा कोरोना : उच्च मनोबलका साथ अग्रभागमा

 जेठ ०८, २०७७

काठमाडौँ, जेठ ८ : कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले जारी गरेको बन्दाबन्दीको आदेश कार्यान्वय गर्न सुरक्षाकर्मी अग्रपङ्क्तिमा खटिएका छन् । सङ्क्रमको जोखिम कायमै हुँदा सुरक्षाकर्मीले उपलब्ध व्यक्तिगत स्वास्थ्य सुरक्षा…

अम्पुन चक्रवात प्रभाव : हल्कादेखि मध्यम वर्षाको सम्भावना

 जेठ ०८, २०७७

काठमाडौँ, जेठ ८ : अम्पुन चक्रवातको प्रभावले आज देशभर बदली रही काठमाडौँ उपत्यकासहित देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बङ्गालको खाडीमा बनेको चक्रवात जमीनमा प्रवेश गरिसकेकाले…

राष्ट्रको भूमि रक्षाका लागि खुट्टा कमाउँदैनौँ : मन्त्री अर्याल

 जेठ ०८, २०७७

नेपालको अद्यावधिक नयाँ नक्सा सार्वजनिक गरिरहँदा कस्तो अनुभूति भइरहेको छ ? इतिहासमा थाती रहेको समस्यालाई सम्बोधन गर्दै नेपालको सबै भूगोल समेटिएको ऐतिहासिक नक्सा सार्वजनिक गर्न पाउँदा अत्यन्त गौरवान्वित भएकी छु…

बिनातयारी निजीलाई कोरोना परीक्षण गर्न दिन हतारो

 जेठ ०८, २०७७

काठमाडौं, जेठ ८ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत शुक्रबार निजी तथा सामुदायिक अस्पतालले पनि र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोभिड–१९ संक्रमण भए/नभएको परीक्षण गर्न पाउने व्यवस्था गर्‍यो । अनुमति…

नेपालगञ्ज नाकाबाट भित्रिए १३ सय नेपाली

 जेठ ०७, २०७७

राँझा, जेठ  ७ : बाँकेको नेपालगञ्जस्थित जमुनाह नाकाबाट आज एक हजार ३२५ नेपाली भित्रिएका छन् । भारतीय सीमावर्ती क्षेत्रमा लामो समयदेखि बस्दैआएका नेपालीलाई स्थानीय प्रशासनले नेपाल भित्र्याएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि…

हवाई उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय

 जेठ ०७, २०७७

काठमाडौं, जेठ ७ : सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण बन्द गरेको हवाई उडान आउँदो जेठ मसान्तसम्मका लागि लम्ब्याएको छ । कोरोना भाइरस रोकथाम, नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिको बुधबारको बैठकले…

भारतबाट आएका अधिकांश कोरोना संक्रमित

 जेठ ०७, २०७७

राँझा, जेठ ७ : बाँकेमा एक हप्ताअघि भारतबाट आएका थप ६ जनामाा आज कोरोना सङ्क्रमण फेला परेको छ । दुई दिनअघि खजुराबाट लिइएको तीन स्वाबबाट एक जना र नरैनापुर गाउँपालिका…

पिसिआर परीक्षणको शुल्क तोकिएको छैन : स्वास्थ्य मन्त्रालय

 जेठ ०७, २०७७

काठमाडौं, जेठ ७ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ को परीक्षण पिसिआर विधिबाट सार्वजनिक स्वास्थ्य संस्थाले दिने निर्णय भएपनि शुल्क भने नतोकिएको जनाएको छ । केही सञ्चारमाध्यमममा पिसिआर विधिबाट…