देश

भूकम्पपीडितका सबै गुनासो फस्र्योट, पुनरावेदनमा जान पाइने

 जेठ २०, २०७७

काठमाडौँ, जेठ २० : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ‘लाभग्राहीमा समावेश गरियोस्’ भनी भूकम्प पीडितले दर्ता गरेका र विभिन्न चरणका सर्वेक्षणबाट सङ्कलन गरिएका सबै गुनासो फस्र्योट गरेको छ । सबै माध्यम र…

बजेटले कोरोना प्रभावितलाई सम्बोधन गर्न नसकेको प्रतिपक्षीको आरोप

 जेठ १९, २०७७

काठमाडौं, जेठ १९ : प्रमुख विपक्षी दल नेपाली काँग्रेसले आगामी आवको बजेटले कोभिड–१९ को रोकथाम र त्यसबाट प्रभावित भएका नागरिकको जीवन रक्षामा ध्यान पु-याउन नसकेको आरोप लगाएको छ । प्रतिनिधिसभाको…

लकडाउनको असरले बालबालिकालाई डिप्रेसनको समस्या देखिन सक्ने

 जेठ १९, २०७७

वासिङ्टन, जेठ १९ : हाल कोरोना भाइरसका कारण जारी रहेको लकडाउनका कारण बालबालिका तथा किशोरकिशोरीहरलाई पनि लामो समयसम्म मानसिक असर पर्ने देखिएको छ ।अमेरिकामा हालै गरिएको एक अनुसन्धानबाट यो तथ्य…

असार १ देखि वैकल्पिक विधिबाट अध्यापन

 जेठ १९, २०७७

काठमाडौँ, जेठ १९ : कोरोना भाइरस (कोभिड–१९) का कारण बन्दाबन्दीमा परेर पढाइ अवरुद्ध भएका विद्यालय तहका लाखौँ विद्यार्थीले आगामी असार १ गतेदेखि वैकल्पिक विधिबाट पढ्न पाउने भएका छन् । शिक्षा, विज्ञान तथा…

मेलम्चीको सुरुङ परीक्षण तयारी

 जेठ १९, २०७७

काठमाडौँ, जेठ १९ : मेलम्ची खानेपानी आयोजनाको सुरुङ फिनिसिङको काम सकिएको छ । अब सुरुङको परीक्षण गर्ने तयारी भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । हेडवक्र्सको काम भने भइरहेको छ । समितिका…

विदेशबाट नेपालीलाई उद्धार गर्न दिनमा १० उडान

 जेठ १९, २०७७

कञ्चनपुर, जेठ १९ : सरकारले कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउने भएको छ । मन्त्रिपरिषद्ले भारतबाहेकका मुलुकबाट नेपाली नागरिकलाई ल्याउन दिनमा प्रतिमुलुक एकका दरले १०…

बदलिएको स्वरुपमा अन्तर्राष्ट्रिय विमानस्थल

 जेठ १८, २०७७

काठमाडौँ, जेठ १८ : बन्दाबन्दीले कतिपय क्षेत्रमा जनजीवन अस्तव्यस्त भए पनि केही क्षेत्रमा निकै सुधारको अवसर मिलेको छ । नेपालको हालसम्म सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रनवेदेखि यात्रु आगमन तथा प्रस्थान…

बजेट प्रभावकारी कार्यान्वयनमा सांसदको जोड

 जेठ १८, २०७७

काठमाडौँ, जेठ १८ : सरकारले कोभिड–१९ को महामारीविरुद्ध लड्न स्वास्थ्य तथा आर्थिक पुनरुत्थानलगायत क्षेत्रलाई सम्बोधन हुनेगरी ल्याएको बजेट समय सान्दर्भिक रहेको भन्दै सांसदहरुले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको छ ।…

अर्थतन्त्रलाई गतिशील बनाउने गरी बजेट आएको छ : सांसद

 जेठ १८, २०७७

काठमाडौं, जेठ १८ : राष्ट्रियसभाको बैठकमा सरकारको आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल शुरु भएको छ । आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले राजश्व र व्ययको वार्षिक…

बजेटका लक्ष्य पूरा हुन मुस्किल : प्रतिपक्षी

 जेठ १८, २०७७

काठमाडौं, जेठ १८ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटका लक्ष्य पूरा हुन मुस्किल पर्ने टिप्पणी गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक…