देश
संक्रमण नियन्त्रण गर्न तीन तहका सरकारको काम प्रभावकारी बनाउनुपर्छ : मन्त्री ढकाल
काठमाडौँ, भदौ १७ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले संघ, प्रदेश र स्थानीय तहका सरकारले मिलेर कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणको काम थप प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । प्रदेश…
विपद्मा परेका ७१ जना अझै बेखबर
काठमाडौँ, भदौ १७ : यसपालिको मनसुनजन्य विपद्मा परेका ७१ जना अझै बेखबर छन् । बाढी पहिरामा परेर हराइरहेका उनीहरुको जीवितै उद्धार हुने सम्भावना न्यून रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा…
एनओसी प्रमाणीकरणपछि मात्र अन्तिम श्रम स्वीकृति
काठमाडौं, भदौ १७ : वैदेशिक रोजगार विभागले गन्तव्य मुलुकको सम्बन्धित रोजगारदाता कम्पनीले जारी गरेको ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) नेपाली दूतावासबाट प्रमाणित गरेर पेश गरेपछि मात्र वैदेशिक रोजगारीका लागि अन्तिम श्रम…
पाठ्यभार घटाएर भए पनि शैक्षिकसत्र पूरा गरिन्छ : शिक्षामन्त्री
काठमाडौँ, भदौ १७ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कुनै पनि तहको शैक्षिकसत्र खेर नजानेगरी कार्यतालिका बनाइने बताउनुभएको छ । अनेरास्ववियूले आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा आज उहाँले कोभिड–१९ का…
पाँच महिनापछि नियमित उडान, विमानस्थलमा यात्रु
काठमाडौँ, भदौ १७ : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ । सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात हिजो…
पहिरो पीडितको पीडा- टहराको बास र थापेको गाँसमा चल्दै छ सास
गलेश्वर, भदौ १७ : पहिरोले घरखेत लगेपछि म्याग्दीको धवलागिरि गाउँपालिका-६ मराङका बासिन्दाको बिचल्ली भएको छ । उनीहरूलाई सबैभन्दा ठूलो चिन्ता बासको छ । “टहराको बास र थापेको गाँसमा चल्दै छ सास”, ४७…
पिसिआर नेगेटिभ नआई अस्पतालबाट बिरामीलाई नपठाइयोस् : संसदीय समिति
काठमाडौं, भदौ १७ : मुलुकभर कोभिड–१९ को महामारी बढिरहेका सन्दर्भमा संसदीय समितिले सङ्क्रमण न्यूनीकरण तथा रोकथाम गर्न थप प्रभावकारी रणनीतिक योजना बनाउन सरकारलाई सुझाव दिएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था…
आजदेखि सोह्रश्राद्ध सुरु
काठमाडौं, भदौ १७ : असोज कृष्णपक्षको प्रारम्भसँगै हिन्दू परम्पराको पितृपक्ष आजदेखि सुरु भएको छ । यसपालिकोे पितृपक्ष सोह्रश्राद्ध भदौ १७ गते सुरु भई असोज ११ गते समापन हुँदैछ । औँसीमा सङ्क्रान्ति…
चुनाव जितेका र लाभको पदमा रहेका पनि सहकारी सञ्चालकमा
काठमाडौँ, भदौ १७ : सहकारिताको मर्म र ऐन तथा नियमावली पनि विपरीत सांसद, स्थानीय जनप्रतिनिधि, शिक्षक र नेतृत्व तह नै सहकारी संस्थाको सञ्चालक बस्ने क्रम रोकिएको छैन । सहकारी ऐन २०७४…
नेपाल विद्युत् प्राधिकरणको वित्तीय अवस्था राम्रो
काठमाडौँ, भदौ १७ : नेपाल विद्युत् प्राधिकरणले आफ्नो नाफा विस्तारको गतिलाई अझै बढाएको छ । प्राधिकरणले यो वर्ष नाफाको परिमाण मात्र बढाएको छैन, सञ्चित नोक्सानीलाई समेत नाफामा बदलेको छ । प्राधिकरणले…






