देश
बंगलादेशले उपलब्ध गराएको पाँच हजार डोज रेम्डिसिभिर नेपाल ल्याइयाे
काठमाडौँ, भदौ २७ : बंगलादेशले कोभिड–१९ सङ्क्रमण भएका व्यक्तिको उपचारमा प्रयोग हुने रेम्डिसिभिर नामक औषधि सहयोग स्वरुप नेपाललाई उपलब्ध गराएको छ । नेपाली सेनाको स्काई ट्रक मार्फत आज साँझ पाँच हजार थान ती…
रहस्य बन्दै थिमि निकोसेरा सिङ्गो परिवार हत्या प्रकरण
भक्तपुर, भदौ २७ : मध्यपुरथिमि नगरपालिका–९ निकोसेरास्थित आफ्नै निवासमा कुकुरसहित एकै परिवारका तीनजनाको हत्या घटना थप रहस्यमय बन्दै गएको छ । महानगरीय प्रहरी वृत्त थिमिदेखि करीब ७०० मिटर पर निकोसेराबाट…
कोरोनामुक्त अभियानमा लागौँ : स्वास्थ्य प्रवक्ता
काठमाडौँ, भदौ २६ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण केही पनि होइन भनेर नबुझ्न आग्रह गरेको छ । मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले…
‘नेपालमा हरेक वर्ष चार लाख नयाँ रोजगारी’
काठमाडौँ, भदौ २७ : नेपालमा हरेक वर्ष करिब चार लाख नयाँ रोजगारी सिर्जना हुने गरेको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । विश्व बैङ्कले हालै सार्वजनिक गरेको नेपालको रोजगारीसम्बन्धी अध्ययनले पछिल्लो एक…
जग्गाकाे कित्ताकाट सम्पूर्ण रुपमा खुला गरेको होइन : मन्त्रालय
काठमाडौँ, भदौ २६ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गाको कित्ताकाट सम्पूर्ण रुपमा खुला गरेको नभई थप व्यवस्थित र कानून बमोजिम मात्र बनाउन खोजेको स्पष्ट पारेको छ । …
दुई हप्तामा २८ सय नेपाली होटल क्वारेन्टाइनमा
काठमाडौँ, भदौ २६ : दुई हप्ताको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न होटलमा विदेशबाट फर्किएका मध्ये दुई हजार आठ सय भन्दा बढी नेपाली होटल क्वारेन्टाइनमा बसेका छन् । होटल संघ नेपाल (हान)…
चैत्र २५ देखि ३० गतेसम्म काठमाडौंमा एकता महाधिवेशन गर्ने नेकपा निर्णय
काठमाडौँ, भदौ २६ : असार १० बाट सुरु भएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक शुक्रबार टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले…
स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा संक्रमण बढ्दो, संकट आउन सक्छ
काठमाडौं, भदौ २६ : कोभिड–१९ को महामारीको बेला अग्रपंक्तिमा रहेर सेवा दिने प्रमुख दुई क्षेत्र स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सङ्क्रमित हुने क्रम बढेको छ । पछिल्लो आठ दिनमा काठमाडौं उपत्यकाका २५२…
तीन दिन वर्षाको सम्भावना
काठमाडौं, भदौ २६ : आगामी तीन दिन देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनको न्यून चापीय रेखा औसत भन्दा माथि…
कोरोना सङ्क्रमितका लागि प्लाज्मा बैंक
चितवन, भदौ २६ : क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले कोरोना सङ्क्रमितहरुका लागि प्लाज्मा बैंक बनाउन शुरु गरेको छ । हालसम्म केन्द्रले चार जना निको भएका सङ्क्रमितले रगत सङ्कलन गरी प्लाज्मा बनाएको…
लोकप्रिय
एमबाप्पे बलोन डी’ओरका लागि योग्य : मउरिन्हो
भदौ १३, २०८३






