देश

फूलमा आत्मनिर्भर हुँदै नेपाल : तिहारमा भारतबाट फूल नल्याइने

 कार्तिक १५, २०७७

काठमाडौं, कात्तिक १५ : बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ । गत वर्ष तिहारमा २५…

पर्यटक आकर्षणको केन्द्र बन्यो गुराँस भ्यूटावर

 कार्तिक १५, २०७७

कर्णाली, कात्तिक १५ : दैलेख–सुर्खेत सडकखण्डमा पर्ने गुराँसे आफैँमा रमणीय क्षेत्र हो । यात्रुहरु गुराँसेमा एकछिन रोकिएर आनन्द नलिई सायदै कोही पनि गन्तव्यतिर लाग्दैनन् । प्राकृतिक रुपले मनमोहक यहाँ भ्यूटावर…

लघु तथा साना जलविद्युत आयोजनाका लागि मिनीग्रिड निर्माणको पहल

 कार्तिक १५, २०७७

काठमाडौँ, कात्तिक १५ : वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय प्रसारण लाइनको पहुँचबाट टाढा रहेका स्थानमा निर्माण भएका लघु तथा साना जलविद्युत आयोजनाहरुलाई एकापसमा जडान गरी मिनीग्रिड…

जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

 कार्तिक १५, २०७७

काठमडौं, कात्तिक १५ : धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडा दशैँलाई बिदा गरेका छन् । नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात्…

दशैंमा सवारी दुर्घटनामा ४३ को मृत्यु, जघन्य अपराधका घटना कम भए

 कार्तिक १४, २०७७

काठमाडौं, कात्तिक १४ : फूलपातीदेखि एकादशीसम्मको पाँच दिनको सयममा नेपालभरमा सवारी दुर्घटनामा परेर ४३ जनाले ज्यान गुमाएका छन् । नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कठायतका अनुसार यो समयमा ३३४ वटा सवारी…

दशैँका यात्रुलाई महामारीको त्रास : उपत्यका भित्रिने र छाड्ने घटे

 कार्तिक १४, २०७७

काठमाडौं, कात्तिक १४ : कोभिड–१९ महामारीको त्रासका कारण यसपालीको दशैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा कम भएका छन् । विगतका वर्षमा उपत्यका छाड्ने र भित्रिने यात्रुको सङ्ख्या दशौँ…

तीन हजार शुल्क तिरेर मात्र कोरोना परीक्षण

 कार्तिक १४, २०७७

धादिङ, कात्तिक १४ : आफूमा कोरोना पोजेटिभ भएनभएको परीक्षणका लागि धादिङमा निजी खर्चमा पिसिआर परीक्षण सुरु भएको छ । जिल्ला अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयले आफू माताहतका कर्मचारीलाई मात्र पिसियार…

सङ्घीयता सबल बनाउन १३ अर्ब

 कार्तिक १४, २०७७

काठमाडौँ, कात्तिक १४ : सरकारले सङ्घ, प्रदेश र स्थानीय तहलाई एक सूत्रमा बाँध्दै सङ्घीयतालाई सबलीकरण गर्न प्रदेश तथा स्थानीय शासन सहयोग (पीएलजीएसपी) कार्यक्रम सुरु गरेको छ । कुल बजेट १३…

चल्मलाउँदै पर्यटन आउन थाले पाहुना

 कार्तिक १४, २०७७

ताप्लेजुङ, कात्तिक १४ : ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९, हाङ्देवाको बुङ्कुलुङमा सञ्चालनमा ल्याइएको होमस्टे (घरबास)मा पाहुना आउन थालेका छन् । पर्यटकीय क्षेत्र सुकेटार नजिक बुङ्कुलुङमा भर्खरै सञ्चालनमा आएको करुणा सामुदायिक होमस्टेमा पाहुना आउन…

दशैँ बिदामा बजार अनुगमन पानी उद्योगलाई कारबाही

 कार्तिक १४, २०७७

काठमाडौँ, कात्तिक १४ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दशैँ बिदामा ३० वटा व्यवसायी फर्मको अनुगमन गरेर एक चौथाइलाई कारबाही गरेको दाबी गरेको छ । विभागका निर्देशक रवीन्द्र आचार्यको नेतृत्वमा…