देश
दशैँका यात्रुलाई महामारीको त्रास : उपत्यका भित्रिने र छाड्ने घटे
काठमाडौं, कात्तिक १४ : कोभिड–१९ महामारीको त्रासका कारण यसपालीको दशैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा कम भएका छन् । विगतका वर्षमा उपत्यका छाड्ने र भित्रिने यात्रुको सङ्ख्या दशौँ…
तीन हजार शुल्क तिरेर मात्र कोरोना परीक्षण
धादिङ, कात्तिक १४ : आफूमा कोरोना पोजेटिभ भएनभएको परीक्षणका लागि धादिङमा निजी खर्चमा पिसिआर परीक्षण सुरु भएको छ । जिल्ला अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयले आफू माताहतका कर्मचारीलाई मात्र पिसियार…
सङ्घीयता सबल बनाउन १३ अर्ब
काठमाडौँ, कात्तिक १४ : सरकारले सङ्घ, प्रदेश र स्थानीय तहलाई एक सूत्रमा बाँध्दै सङ्घीयतालाई सबलीकरण गर्न प्रदेश तथा स्थानीय शासन सहयोग (पीएलजीएसपी) कार्यक्रम सुरु गरेको छ । कुल बजेट १३…
चल्मलाउँदै पर्यटन आउन थाले पाहुना
ताप्लेजुङ, कात्तिक १४ : ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९, हाङ्देवाको बुङ्कुलुङमा सञ्चालनमा ल्याइएको होमस्टे (घरबास)मा पाहुना आउन थालेका छन् । पर्यटकीय क्षेत्र सुकेटार नजिक बुङ्कुलुङमा भर्खरै सञ्चालनमा आएको करुणा सामुदायिक होमस्टेमा पाहुना आउन…
दशैँ बिदामा बजार अनुगमन पानी उद्योगलाई कारबाही
काठमाडौँ, कात्तिक १४ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दशैँ बिदामा ३० वटा व्यवसायी फर्मको अनुगमन गरेर एक चौथाइलाई कारबाही गरेको दाबी गरेको छ । विभागका निर्देशक रवीन्द्र आचार्यको नेतृत्वमा…
चाडपर्वका नाममा सडकमै व्यापार, दुर्घटनाको जोखिम बढदै
सर्लाही, कात्तिक १४ : स्थानीय प्रशासनले जिल्लाका सडकपेटीमा कुनै प्रकारको पसल नथाप्न नियम लागू गरे पनि सर्लाही सदरमुकामदेखि लिएर ग्रामीण बजारहरूमा पनि विभिन्न स्थानमा सडकपेटीमा ठेला, पसल थापेपछि दुर्घटनाको पनि जोखिम…
कोरोना त्रासबीच करिब सवा लाख स्वदेश फर्किए
काठमाडौँ, कात्तिक १४ : कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण अहिलेसम्म विदेशमा रहेका एक लाख २३ हजार ८४८ जना नेपाली स्वदेश फर्किएका छन् । विभिन्न ३३ मुलुकबाट नियमित र…
सीमा सुरक्षार्थ सशस्त्र प्रहरी बलमा १० हजार जनशक्ति अझै अपुग
काठमाडौँ, कात्तिक १४ : नेपाल–भारत तथा नेपाल–चीन सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा आउट पोष्ट (बीओपी) कार्यालयको सङ्ख्या १७७ पुगेको छ । अझै २२१ वटा बीओपी अत्यावश्यक रहेको सशस्त्र…
माडीफाँटका किसानलाई धान भित्र्याउन भ्याइनभ्याइ
पाल्पा, कात्तिक १४ : पाल्पाको अन्न भण्डारको रुपमा रहेको माडीफाँटका किसानलाई अहिले भ्याइनभ्याइ छ । किसान अहिले आधुनिक कृषि सामग्रीको सहयोगमा धान खेती स्याहार्दै ब्यस्त छन् । धान खेतीमा आधुनिक…
दसैँको टीका थापेपछि भारत जाने नेपालीको नाकामा भीड
बाँके, कात्तिक १३ : विजयादशमी सम्पन्न हुन केही दिन बाँकी छ । नेपाल–भारत सीमास्थित जमूनाह नाकामा चैतदेखि अत्यावश्यक बाहेकको आवागमन बन्द छ । यस्तो अवस्थामा पनि नाकामा भारत जाने नेपालीहरुको…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






