देश
वन्यजन्तुमैत्री पूर्वाधार नबनाउँदा मानव–वन्यजन्तु क्षति भयावह बन्दै
काठमाडौँ, पुस २० : यही पुस १७ गते शुक्रबार राति नेपालगञ्जबाट उपचार गरी घर फर्कने क्रममा बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्ने पूर्वपश्चिम राजममार्गमा कैलालीकी नन्दकला थापाको बाघको आक्रमणमा परी मृत्यु भयो…
तेलको भाउ बढ्नुको कारण पेस गर्न निर्देशन
काठमाडौँ, पुस २० : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तेल उद्योगीलाई मङ्गलबारभित्र तेलको भाउ बढ्नुको कारण पेस गर्न निर्देशन दिएको छ । विभागले आइतबार राजधानीमा तेल उद्योगीसँग गरेको छलफल गर्दै…
तरकारी बजार, चिया पसल र ट्याम्पोमा पनि क्यूआर कोड
काठमाडौँ, पुस २० : डिजिटल भुक्तानीको माध्यम क्यूआर कोडको चर्चा र प्रयोग दुवै चुलिएको छ । गत साता नक्सालको तरकारी बजारमा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले एक किलो अदुवा किनेर…
त्रिभुवन विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट पाँच सय उपप्राध्यापक माग्दै
काठमाडौँ, पुस २० : त्रिभुवन विश्वविद्यालयले चाँडै खुला प्रतिस्पर्धाबाट उपप्राध्यापक तहमा पदपूर्ति गर्ने भएको छ । विश्वविद्यालयमा दक्ष र सक्षम जनशक्तिका लागि ढोका खोल्ने गरी एक महिनाभित्रै खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने…
राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा अदालतमा लिखित जवाफ पेश
काठमाडौं, पुस १९ : राष्ट्रपतिलगायत कार्यालयले सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गरेका छन् । महान्यायाधिवक्ता कार्यालयमार्फत राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं प्रतिनिधिसभाका सभामुखबाट लिखित…
पर्यटक आगमनमा ८० प्रतिशत गिरावट
काठमाडौं, पुस १९ : सन् २०२० मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार हवाईमार्ग त्रिभुवन अन्तरराष्ट्रिय…
पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना
काठमाडौं, पुस १९ : पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले आज सुदूरपश्चिम, कर्णाली र…
नमोबुद्धमा बढ्दै आन्तरिक पर्यटकको भीड
नमोबुद्ध (काभ्रेपलाञ्चोक), पुस १९ : वरिपरि हिमाल देखिने अग्लो भागमा रहेको आकर्षक धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक स्थल नमोबुद्धमा यतिबेला धार्मिक पर्यटकको भीड लाग्न थालेको छ । गत वर्ष चैतमा कोरोना…
सुदूरपश्चिममा सेना, प्रहरीकै रगतले जोगिन्छ स्थानीयको ज्यान
डोटी, पुस १९ : सुदूरपश्चिम प्रदेशमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीकै रगतले अधिकांश स्थानीयवासीको ज्यान जोगिँदै आएको छ । यहाँका कैलाली, कञ्चनपुरबाहेकका अन्य सात पहाडी जिल्ला, बझाङ, बैतडी, अछाम,…
सिमकोटमा हुन्छ दैनिक ११ घण्टा लोडसेडिङ
सिमकोट, पुस १९ : हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुँदा एसइई तयारी गरिरहेका विद्यार्थीलाई बढी समस्या बनाएको छ । चर्काे लोडसेडिङले आउने जेठमा एसइई तयारी गर्नका लागि सिमकोटमा…
लोकप्रिय
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३






