देश
खराब मौसमका कारण धवलागिरि हिमाल आरोही आधार शिविरमै रोकिए
गलेश्वर, असोज १० : खराब मौसम र हिमपातका कारण धवलागिरि हिमाल आरोहणमा गएका आरोहीहरु आधार शिविरमा पुगेर रोकिएका छन् । बयासी वर्षीय स्पेनी आरोही कार्लोस सोरिया फोन्टेनसहित ४० जना आरोहीको…
बेनी–जोमसोम सडक खण्ड : ज्यानकै आश मारेर यात्रा गर्नुपर्ने बाध्यता
गलेश्वर, असोज १० : राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । बाढीपहिरोका कारण सो सडकखण्डको तीन ठाउँमा लेदोमाटोसहितको पहिरो आउन नरोकिएपछि ज्यानकै जोखिम…
नेपालमा गुलाव चक्रवातको असर सोमबारदेखि, ठूलो वर्षाको सम्भावना न्यून
काठमाडौँ, असोज १० : हिन्द महासागरबाट शुरु भएको चक्रवात गुलाबको प्रभाव नेपालमा भोलि सोमबारदेखि पर्ने भएको छ । यस वर्षको मनसुन सकिन अब केही दिन बाँकी रहेका बेला नेपालमा गुलाब चक्रवात…
मुलुकमा कति छन् अखबार र अनलाइन ?
काठमाडौँ, असोज ९ : मुलुकभर दर्ता भएका पत्रपत्रिकाको सङ्ख्या सात हजार ८७४ रहेको छ । प्रेस काउन्सिल नेपालको ५२औँ वार्षिकोत्सवका अवसरमा प्रकाशित ४६औँ वार्षिक प्रतिवेदन, २०७७-७८ सम्मको दर्ता अभिलेखअनुसार, देशभरबाट…
दशैंतिहारमा सात हजार प्रहरी परिचालन, आधुनिक उपकरणको प्रयोग
काठमाडौँ, असोज ९ : यसवर्षको वडादशैं, दीपावली तथा छठपर्व लगायत स्थानीय चाडवाड अवधिभर शान्तिसुरक्षा प्रभावकारी बनाउन आधुनिक सुरक्षाप्रविधि र उपकरणको अधिकतम् प्रयोग गरिने भएको छ । उपत्यकमा हुन सक्ने विभिन्न प्रकृतिका…
औसतभन्दा १३ प्रतिशत बढी पानी, मनसुन बाहिरिन सात दिन बाँकी
काठमाडौं, असोज ९ : मनसुनी अवधि शुरु भएयता देशभर ११३ प्रतिशत पानी परेको मौसम विष्लेषण शाखाले जनाएको छ । मनसुनी औसतको प्रणाली वाहिरिन अझै सात दिन बाँकी रहेपनि औसत बर्षा भन्दा…
जनगणनामा शहरका धनी र शिक्षित घरबेटीको असहयोग
काठमाडौं, असोज ९ : राष्ट्रिय जनगणनाका लागि घरघरमा पुगेका गणकहरुलाई काठमाडौं उपत्यकाबासीले सहयोग नगरेको गणकहरुले गुनासो गरेका छन् । कतिपयले गेटको ढोका नखोलिदिने, भाडा बसेकाहरुको विवरण दिन नमान्ने जस्ता कार्य गरेकाले…
दशैं मनाउन घर फर्किनेको लर्को
राँझा, असोज ९ : दशैं नजिकिएसँगै भारतमा रोजगारी गरेर घर फर्कने नेपालीको नेपालगञ्जस्थित जमुनाह नाकामा लर्को शुरू भएको छ ।रोजगारीका लागि भारतका विभिन्न शहर पुगेका नेपाली दशैं मनाउन घर फर्कने गरेका…
फोनको घण्टी बज्दा तर्सिन्छन् बन्दीपुरका होटल व्यवसायी
तनहुँ, असोज ९ : फोनको घण्टी बज्दा खुसी हुनेगरेका तनहुँ बन्दीपुरका पर्यटन व्यवसायीहरु अहिले तर्सिन थालेका छन् । कोरोनाको प्रभावअघि ट्राभल्स एजेन्सीहरु, पर्यटकहरुले होटल बुकिङका लागि फोन गर्दा खुसी हुनेगर्थे ।…
जलवायु परिवर्तनमा नेपालसँगै अन्तर्राष्ट्रिय प्रतिबद्धता पनि चाहन्छौँ : प्रधानमन्त्री
काठमाडौं, असोज ९ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल ‘पेरिस सम्झौता’अनुसार विश्वको औसत तापक्रम वृद्धिदर १.५ डिग्री सेल्सियस सीमित राख्न प्रतिबद्ध रहेको बताउनुभएको छ । संयुक्त अधिराज्यका कूटनीतिज्ञ एवं जलवायु परिवर्तनसम्बन्धी…
लोकप्रिय
एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित
भदौ १५, २०८३
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन
भदौ १६, २०८३






