देश

काठमाडौँको तापक्रम यस वर्षकै कम मापन, अझै घट्न सक्ने सम्भावना

 पुष ०३, २०७८

काठमाडौँ, पुस ३ : काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ६ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको तापक्रम यस वर्षकै कम मापन गरिएको छ ।…

पर्यटक लोभ्याउन बन्दीपुरमा फनपार्क निर्माण

 पुष ०३, २०७८

तनहुँ, पुस ३ : पहाडकी रानी उपनामले प्रख्याती कमाएको पर्यटकीय नगरी तनहुँको बन्दीपुरमा व्यक्तिगत लगानीमा फन पार्क निर्माण गरिएको छ । पर्यटन व्यवसायी कमल पौडेल र राजिव श्रेष्ठले संयुक्त रुपमा लगानी…

५७ जिल्लाका १७ लाख बालबालिकालाई कोरोनाविरुद्धको खोप

 पुष ०२, २०७८

काठमाडौँ, पुस २ : बालबालिकालाई लक्षित गरी यही पुस ४ देखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुँदैछ । पहिलो चरणमा ५७ जिल्लाका १७ लाख बालबालिकालाई लक्षित गरी खोप अभियान सुरु गर्न लागिएको…

यसरी दुरुपयोग हुँदोरहेछ सामाजिक सुरक्षा भत्ता

 मंसिर २८, २०७८

काठमाडौँ, मङ्सिर २८ : राज्यले आफ्ना नागरिकको सुविधाका लागि उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ता वितरणमा नै अनियमितता हुने गरेको पाइएको छ । ज्येष्ठ नागरिक, असहाय विधवा, अशक्त, अपाङ्गता भएका नागरिक…

सक्रिय राजनीति गर्दै आएका शिक्षक तथा कर्मचारीको राजनीतिक यात्रामा विराम

 मंसिर २८, २०७८

काठमाडौँ, मङ्सिर २८ : निर्बाध रूपमा सक्रिय राजनीति गर्दै आएका शिक्षक तथा कर्मचारीको राजनीतिक यात्रामा विराम लाग्ने भएको छ । न्यायपालिकाले एकपछि अर्को आदेश गर्दै शिक्षक, कर्मचारीलाई राजनीति गर्न ऐन, कानुनले…

एपीसी हाँक्ने पहिलो महिला सैनिक

 मंसिर २७, २०७८

काठमाडौँ, मङ्सिर २७ : नेपाली सेनाकी असिम बानियाँले संयुक्त राष्ट्र संघ (यूएन) को शान्ति मिसनमा एपीसी (बख्तरबन्द गाडी) चलाउने भएकी छन् । यूएन राष्ट्रसंघीय शान्ति मिसनको ६० वर्षभन्दा बढी अवधिमा…

पढ्दै कमाउँदै कार्यक्रमको निर्देशिका बन्ने क्रममै

 मंसिर २६, २०७८

काठमाडौं, मङ्सिर २६ : सरकारले ल्याएको आ व २०७८/७९ को प्रतिस्थापन विधेयकमा कक्षा १२ सम्मका विद्यार्थीलाई प्रोत्साहित गर्ने उद्देश्यले ‘पढ्दै कमाउँदै कार्यक्रम’ लागू गर्ने उल्लेख छ । तर, उक्त कार्यक्रमको निर्देशिका…

चिसाे बढ्याे, यो वर्ष अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने

 मंसिर २६, २०७८

काठमाडौं, मङ्सिर २६ : अन्य वर्षहरुको तुलनामा यस वर्ष सरदरमा भन्दा बढी जाडो हुने हावापानी विश्लेषण शाखाले जनाएको छ । न्युनतम् र अधिकतम तापक्रम समेत सरदरमा भन्दा वृद्धि हुने शाखाकी…

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस : उल्लङ्घन गर्ने १३ प्रतिशत कारबाहीमा

 मंसिर २४, २०७८

काठमाडौँ, मङ्सिर २४ : हरेक वर्ष नयाँ नाराका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिए पनि मानव अधिकार उल्लङ्घनका घटना न्यूनीकरण हुन सकेका छैनन् । राष्ट्रिय मानव अधिकार आयोगको तथ्याङ्कअनुसार पछिल्लो…

बहसमा बुष्टर डोज : सुरुमा लक्षित समूहलाई खोप दिन विज्ञको सुझाव

 मंसिर १९, २०७८

काठमाडौं,मङसिर १९ : कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन’विश्वका विभिन्न देशमा फैलिन थालेपछि खोपको बहस फेरि उत्कर्षमा पुगेको छ । केही वैज्ञानिकले अहिलेको नयाँ भेरियन्टले खोपलाई नै छल्न सक्ने भएकाले सतर्क रहन…