देश
भूकम्पले क्षतिग्रस्त सिंहदरबारको अग्रभाग प्रबलीकरणको काम पूरा
काठमाडौँ, फागुन १९ : भूकम्पले क्षतिग्रस्त सिंहदरबारको अग्रभाग (पश्चिमी मोहडा) प्रबलीकरणको काम पूरा भएको छ । यो प्रबलीकरणसँगै उक्त भवन आठ रेक्टरसम्मको भूकम्प थेग्ने क्षमताको भएको छ । सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना…
वर्षौँदेखि हराएका पुरातात्विक सम्पदा स्वदेश फिर्ता ल्याइयो
काठमाडौँ, फागुन १८ : नेपालको चौधौँदेखि १७ औँ सताब्दीका पुरातात्विक सम्पदा स्वदेश ल्याइएको छ । चोरी गरी अमेरिका पु¥याइएका सम्पदाले सयौँ वर्षपछि उत्पत्तिस्थलमा आइपुगेको छ । अमेरिकाबाट ल्याइएको तीन थान…
बारम्बारको संसद् अवरोधले लज्जाबोध भयो : गठबन्धन दल
काठमाडौं, फागुन १८ : लामो समयदेखि प्रतिनिधिसभा अवरुद्ध हुँदा लज्जाबोध भएको सत्ताघटक दलहरुले बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकपछि पत्रकारसँग कुरा गर्दै सत्तारूढ दलका नेताहरुले सर्वाेच्च अदालतमा विचाराधीन विषयमा संसद्मा…
उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनुपूर्व नै मतपत्र छपाइ सुरु गरिने
काठमाडौँ, फागुन १८ : निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७८ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनुपूर्व नै मतपत्र छपाइ सुरु गर्ने जनाएको छ । आयोगले मतपत्र छाप्न प्रयोग हुने कागज आपूर्ति…
एमसिसी सम्झौताविरुद्धको आन्दोलन उग्र बनेपछि वीरेन्द्रनगरमा सोमबारदेखि लगाइएको निषेधाज्ञा हटाइयो
विरेन्द्रनगर, फागुन १७ : अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौताविरुद्धको आन्दोलन उग्र बनेपछि वीरेन्द्रनगरमा सोमबारदेखि लगाइएको निषेधाज्ञा हटाइएको छ । स्थानीय प्रशासनले निषेधाज्ञा हटाएर केही ठाउँलाई निषेधित क्षेत्र…
एमसिसी सम्झौताविरुद्धको आन्दोलनका कारण वीरेन्द्रनगर सुनसान
कर्णाली, फागुन १७ : अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौताविरुद्धको आन्दोलन उग्र बनेपछि लगाइएको कफ्र्यु(निषेधाज्ञा)का कारण वीरेन्द्रनगर सुनसान बनेको छ । कफ्र्यु आदेश जारी भएपछि महाशिवरात्रि पर्वसम्बन्धी विभिन्न…
महाशिवरात्रिमा जलेश्वरनाथ महादेव मन्दिर परिसरमा हेलिकोप्टरबाट पुष्प वृष्टि
काठमाडौँ, फागुन १७ : अति प्राचीन महोत्तरीको जलेश्वरस्थित श्री जलेश्वरनाथ महादेव मन्दिर परिसरमा हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको छ । पुराणहरुमा वर्णित पुष्प वृष्टिको झल्को दिन महाशिवरात्रि पर्वका अवसरमा आज दिउँसो मन्दिर…
महाशिवरात्रि तथा सेना दिवस बढाइँ : समारोहमा राष्ट्रपति सरिक
काठमाडौँ, फागुन १७ : राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित…
पार्टीहरुमा आन्तरिक लोकतन्त्रको खाँचो छ : युवा नेता
काठमाडौं, फागुन १७ : प्रमुख तीन राजनीतिक दलका युवा नेताले राजनीतिक दलहरुभित्रै आन्तरिक लोकतन्त्रको खोजी गर्न, राजनीतिमा सीमित वर्गको हालिमुहाली हुने प्रवृत्ति अन्त्य गर्न र राजनीतिलाई पेशाको रुपमा लिने परिपाटी अन्त्य…
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो
काठमाडौँ, फागुन १७ : प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन…
लोकप्रिय
भक्तपुरमा मनाइयो गाईजात्रा
भदौ १४, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
भदौ १४, २०८३






