देश
अन्नपूर्ण पदमार्गमा पर्यटक बढे
लमजुङ, फागुन २९ : चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटक बढ्न थालेका छन् । यो पदमार्गमा गत वर्ष मार्च महिनामा १३७ पर्यटक भित्रिएकामा यस वर्ष मार्च महिनाको एक सातामै १३४ जना पर्यटक भित्रिएका…
कोभिड सङ्क्रमण घटे पनि जोखिम यथावत् : चिकित्सक
काठमाडौँ, फागुन २८ : मुलुकमा कोभिड–१९ को सङ्क्रमण क्रमशः कम हुँदै गएको छ । यद्यपि जोखिम भने यथावत् रहेको बताउँदै चिकित्सकहरूले स्वास्थ्य सुरक्षाका सबै उपाय अवलम्बन गर्न सुझाएका छन् ।…
नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
काठमाडौँ, फागुन २८ : सरकारीस्तरमै उच्च शिक्षाका लागि नेपाली विद्यार्थी जापान गएको १२० वर्ष पूरा भएको छ । राणाकालीन सुधारवादी प्रधानमन्त्री श्री ३ देवशम्शेरले आफ्नो छोटो कार्यकालमा आठ जना नेपाली…
निर्वाचन आचारसंहिता खुट्टा नकमाई कार्यान्वयन गरिनेछ : प्रमुख निर्वाचन आयुक्त
काठमाडौँ, फागुन २७ : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारले गर्ने खर्च सीमा र निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्न निर्वाचन आयोगलाई सुझाव दिइएको छ । आयोगका…
‘सरकारले अभिव्यक्ति स्वतन्त्रता संकुचन हुने कानुन ल्याउँदैन’
काठमाडौं, फागुन २७ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ। यही फागुन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार…
भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन गर्न आयोगको आह्वान
काठमाडौं, फागुन २७ : राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन गर्न आह्वान गरेको छ । लामो समयदेखि थाँती रहेको भूमिहीन दलितका समस्या यथाशक्य चाँडो समाधान…
बिहीबारकाे मन्त्रिपरिषद् बैठकका १९ निर्णय
काठमाडौं, फागुन २७ : सरकारले नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदमा उमेशप्रसाद थानीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निगमको रिक्त कार्यकारी निर्देशक पदमा थानीलाई नियुक्त गरेको हो…
स्थानीय तहको निर्वाचनका लागि आवश्यक सामग्री खरिद प्रक्रिया सुरु
काठमाडौँ, फागुन २७ : निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि निर्वाचन सामग्री खरिद प्रक्रिया अगाडि बढाएको छ । आयोगले निर्वाचनमा आवश्यक पर्ने २३ प्रकारका सामग्रीका लागि प्रक्रिया पु-याएका १० वटा…
विदेशी मुद्राको बढ्दो मागले राष्ट्रिय अर्थतन्त्रमा दबाब सिर्जना गरेको छ: प्रधानमन्त्री
पर्सा, फागुन २६ : प्रधानमन्त्री शेरबहादुर प्रधानमन्त्री देउवाले लघु, घरेलु र साना उद्योगको विकास नगरी मुलुकको विकास हुन नसक्ने बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २५औँ राष्ट्रिय…
मिर्गौला दिवस : खानपानमा ध्यान दिए मिर्गाैला स्वस्थ
काठमाडौँ, फागुन २६ : बर्दियाकी तुलसी सुवेदीले मिर्गौला काम गर्न छाडेपछि डायलासिस गराउन थाल्नुभएको आठ वर्ष बितिसक्यो । अहिलेसम्म उहाँको मिर्गौला प्रत्यारोपण हुन सकेको छैन । तुलसीका श्रीमान्ले श्रीमतीलाई मिर्गौला दान गर्न तयार…
लोकप्रिय
भक्तपुरमा मनाइयो गाईजात्रा
भदौ १४, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
भदौ १४, २०८३






