देश
विपत् पूर्वतयारी कार्ययोजना पारित
काठमाडौँ, जेठ ३१ : मनसुन भित्रिएसँगै देशव्यापी वर्षा सुरु हुन लाग्दैछ । त्यससँगै बाढीपहिरोका घटना पनि हुन थालेका छन् । यस वर्ष औसतभन्दा बढी वर्षा हुने र त्यसबाट २० लाख जनसङ्ख्या र…
सडकमा भारी बोकेर जीविकोपार्जन गर्नेको अधिकार सुरक्षित गर्न माग
काठमाडौँ, जेठ ३० : सडकमा भारी बोकेर जीविकोपार्जन गर्नेको श्रमिक अधिकार सुरक्षित गर्न नेपाल ट्रेड युनियन कांग्रेसका राष्ट्रिय सम्मेलन प्रतिनिधिले माग गरेका छन् । सम्मेलनमा महासचिव योगेन्द्रकुमार कुँवरले पेश गर्नुभएको…
थप १५ जना कोरोना सङ्क्रमित भेटिए
काठमाडौँ, जेठ ३० : देशभर पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार २११ जनाको नमूना परीक्षण गरिएको थियो । दुई…
विपद् व्यवस्थापनको पूर्वतयारी तथा प्रतिकार्यमा गम्भीर भएर लाग्न निर्देशन
काठमाडौँ, ३० जेठ : गृहमन्त्री एवं विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष बालकृष्ण खाणले मनसुनजन्य विपद्का घटनाबाट जनधनको क्षति न्यून गर्न पूर्वतयारी तथा प्रतिकार्यमा गम्भीर भएर लाग्न विषयगत…
जलवायु अनुकूलन बजेट ल्याउन माग
कर्णाली, २९ जेठ : कर्णाली प्रदेशसभाका सदस्यहरूले प्रदेश सरकारले जलवायु अनुकूलनका साथै सामाजिक समावेशीकरणलाई ध्यानमा राखेर बजेट ल्याउन सुझाव दिएका छन् । प्रदेशसभाअन्तर्गतको सामाजिक विकास समितिद्वारा आज सुर्खेतमा आयोजित लैङ्गिक…
नीति तथा कार्यक्रम बहुमतले पारित
विराटनगर, २९ जेठ : प्रदेश सरकारको तर्फबाट प्रदेशसभामा प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रम बहुमतले आज पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ३८९३०…
श्रमिकका हक, अधिकार कार्यान्वयनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री
काठमाडौँ, जेठ २९ : प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनमा व्यवस्था गरिएका श्रमिकका हक, अधिकार कार्यान्वयनमा सरकार प्रतिबद्ध भएर लाग्ने बताउनुभएको छ । नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई आज…
यौनजन्य हिंसा : हदम्याद हटाउने कि बढाउने ?
काठमाडौँ, जेठ २९ : यौनजन्य हिंसासम्बन्धी कसूरमा हदम्याद बढाउने कि हटाउने भन्ने प्रश्नले सदन र सडकलाई तताएको छ । गत हप्ताको सङ्घीय संसद्मा विधायिकाले बलात्कार मुद्दामा जाहेरी दिने हदम्याद राख्नुपर्ने, बढाउनुपर्ने…
हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, जेठ २९ : देशका अधिकांश भू–भागमा आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।प्रदेश नं १, मधेस , बागमती र गण्डकी प्रदेशका भू–भागमा मनसुनी…
‘जनताको जिउधनको सुरक्षा गर्नु सरकारको पहिलो प्राथमिकता’
कुरिनटार, जेठ २९ : गृहमन्त्री बालकृष्ण खाणले जनताको जिउधनको सुरक्षा गर्नु सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । सशस्त्र प्रहरी बलको कुरिनटारस्थित नेपाल विपत् व्यवस्थापन तालिम शिक्षालयद्वारा सञ्चालित गोताखोर तालिमको समापन…






