देश
बुटवल–नारायणगढ दाउन्ने सडकः एक वर्षमै ६३ पटक बन्द
मध्यविन्दु (नवलपरासी), ४ साउनः बुटवल–नारायणगढ सडकअन्तर्गतको दाउन्ने खण्ड एक वर्षमा ६३ पटक अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ अन्तर्गत पर्ने दाउन्ने क्षेत्र २०८१ साल साउन १…
सङ्खुवासभामा दुई वटा नयाँ पुल सञ्चालनमा
खाँदबारी (सङ्खुवासभा), ३ साउनः सङ्खुवासभाका दुई महत्त्वपूर्ण स्थानलाई जोड्ने पक्की पुल आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएका छन् । यी पुलले स्थानीयको आवागमन र कृषि उत्पादनको बजार पहुँचमा सहजता ल्याउने अपेक्षा…
एमालेको विधान महाधिवेशन तयारीः आज पोलिटब्युरो बैठक
काठमाडौँ, २ साउनः आसन्न विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रस्तावहरुका विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले को पोलिटब्युरो बैठक आज बस्दैछ । पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा…
सहरी विकास मन्त्रीको एक वर्षः नयाँ सहरदेखि साना सहरी केन्द्रका योजना
काठमाडौँ, ३० असार : उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले पदभार ग्रहण गरेको एक वर्षमा नयाँ सहरदेखि स्थानीय तहपिच्छे साना सहरी केन्द्रका योजनालाई प्राथमिकता दिनुभएको छ । एक वर्षमा सहरी…
‘विपद् व्यवस्थापनमा तीनै तहका सरकारबीच सहकार्य जरुरी छ’
काठमाडौँ, ३२ असारः गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा तीनै तहका सरकारीबीच समन्वय र सहकार्य जरुरी रहेको बताउनुभएको छ । आज गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले सङ्घ,…
महानगर यातायातद्वारा विद्युतीय बस सेवा शुभारम्भ
काठमाडौँ, ३२ असार : महानगर यातायात प्रालिले आजदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ । ती १२ बस चक्रपथभित्र सञ्चालन हुनेछन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज यहाँ आयोजित…
‘बालश्रम निवारणका लागि अभिमुखीकरण आवश्यक’
काठमाडौँ, ३१ असार : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले बालश्रम निवारणका लागि जनस्तरमा व्यापक अभिमुखीकरण गर्नुपर्नेमा जोड दिनुभएको छ । मन्त्रालयमा आज ‘राष्ट्रिय बालश्रम निवारण प्रतिवेदन २०८२’ सार्वजनिक…
जलवायु न्यायको विषय संसद्लगायत मञ्चमा उठाउने कांग्रेस नेता कोइरालाको प्रतिबद्धता
काठमाडौँ, ३१ असार: नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले जलवायु न्यायको विषय आफूले संसद्लगायत विभिन्न मञ्चमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मानवअधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यालयमा आज आयोजित…
कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमा
आइतबार बिहानदेखि अवरुद्ध गुल्मीको कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमा आएको छ । करिडोर सडकखण्डअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–१ स्थित गरगरे र वडा नं ६ को बरल्वामा सडकमाथिबाट चट्टानसहितको ठूलो पहिरो…
बीमा प्राधिकरणको जिम्मेवारी सहसचिव पोखरेललाई
काठमाडौँ, ३१ असारः नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदबाट शरद ओझा निलम्बित भएपछि उक्त जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई दिइएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष आज पोखरेलले पद…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
१८ घण्टा अगाडि






