देश
त्रिवेणी भन्सार : क्वारेनटाइनको निर्माण नहुँदा निकासी पैठारी शून्य
टेकराज पोखरेल / रासस नवलपुर (नवलपरासी), ११ साउन : छ वर्ष अगाडि मूल भन्सारमा स्तरोन्नति भएको त्रिवेणी भन्सार कार्यालय नाम मात्रको ‘मूल भन्सार’ बनेको छ । भारतसँग सीमा जोडिएको गण्डकी…
प्रधानमन्त्रीद्वारा तराई–मधेसको सुक्खा क्षेत्रको अवलोकन
महोत्तरी, ९ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेसको सुक्खाग्रस्त क्षेत्रको आज अवलोकन गर्नुभएको छ । यही साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकले तीन महिनाका लागि मधेस–प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा…
राष्ट्रिय युवा सांसद : एक सय ६५ युवा सांसदले लिए शपथ
काठमाडौँ, ९ साउन : देशभरका १६५ युवा सांसदले शपथ लिएका छन् । राष्ट्रिय युवा सांसदको आयोजनामा यहाँ सम्पन्न राष्ट्रिय युवा सांसद शपथ ग्रहण समारोहमा बिहीबार देशका विभिन्न निर्वाचन क्षेत्रका प्रतिनिधित्व…
तराई–मधेसको खानेपानी समस्या समाधान गर्न जनशक्ति परिचालन गर्न निर्देशन
राष्ट्रिय समाचार समिति (रासस) काठमाडौँ, ८ साउनः खानेपानीमन्त्री प्रदीप यादवले तराई–मधेसमा उत्पन्न भएको खानेपानी समस्या समाधानका लागि आवश्यक जनशक्ति परिचालन गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । आज सिंहदरबारस्थित खानेपानी…
महाकाली सिचाँइ तेस्रो चरणः नहर बन्यो पानी आएन
महादेव अवस्थी/रासस दोधारा चाँदनी(कञ्चनपुर),८ साउनः महाकाली सिँचाइ आयोजना तेस्रो चरणको ब्रह्मदेवदेखि शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८ किलोमिटर मूल नहर निर्माण भएको वर्षौ भइसक्यो । फुलेलीदेखि कैलालीको गोदावरीसम्म थप २० किलोमिटर निर्माणाधीन…
फत्तेपुरमा हरियोपात कुहाएर प्राङ्गारिक मल उत्पादन गरिँदै
राष्ट्रिय समाचार समिति (रासस) राजविराज (सप्तरी), ८ साउनः दैनिक रूपमा खेर गइरहेको विभिन्न रुखबिरुवाका पात सङ्कलन गरी प्राङ्गारिक मल उत्पादनमा प्रयोग गर्न थालिएको छ । जिल्लाको सप्तकोसी नगरपालिका-१ स्थित फत्तेपुरमा…
पुष्पलाल जसले नेपालमा साम्यवादको बीउ रोपे…
काठमाडौँ, ७ साउन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवस आज देशभर मनाइँदै छ । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत…
नारायणघाट–बुटवल सडक : एक वर्ष म्याद थप्ने तयारी
नवलपुर (नवलपरासी), साउन ६ गते । चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको म्याद एक वर्ष थपिने भएको छ । सडक विभाग आयोजना निर्देशनालय (एडिबी)का आयोजना निर्देशक इञ्जिनियर चुडाराज…
एमसीएद्वारा सडक व्यवस्थापनसम्बन्धी प्राविधिक सहायता परामर्श सेवाका लागि परामर्शदाता
एमसिए–नेपालले २०८२ साल साउन २ गते सडक व्यवस्थापनसम्बन्धी प्राविधिक सहायता परामर्श सेवाका लागि परामर्शदाता छनोट गर्न प्रस्तावपूर्वको छलफल कार्यक्रम आयोजना गरेको छ। छनोट हुने परामर्शदाताले सडक मर्मत आयोजना अन्तर्गत सडक…
न्यून बजेटले महाकाली ‘करिडोर’को काम प्रभावित
दोधारा चाँदनी (कञ्चनपुर), ४ साउनः न्यून बजेटका कारण महाकाली ‘करिडोर’ निर्माण कार्य प्रभावित भएको छ । बजेट अभाव, रूख कटानलगायत कारणले करिडोर निर्माणको काम सुस्त छ । चालु आर्थिक वर्ष…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
१८ घण्टा अगाडि






