खेलकुद

यु-१९ क्रिकेट टोली स्वदेश फिर्ता

 माघ २२, २०८०

काठमाडौं, २२ माघ : दक्षिण अफ्रिकामा भएको एक दिवसीय क्रिकेटमा सहभागी भई नेपाली यु-१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै टोली स्वदेश फर्किएको हो ।…

साफ च्याम्पियनशिप : नेपालले भूटानलाई हरायो

 माघ २१, २०८०

काठमाडौँ, २१ माघ : दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू–१९ महिला च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा नेपाल भुटानलाई पराजित गर्दै विजयी भएको छ । बङ्गलादेशको ढाकास्थित बिएसएसएस मोस्ताफा कमल रङ्गशालामा भएको…

विश्वविद्यालय खेलकुदको ट्रफी तथा लोगो सार्वजनिक

 माघ २१, २०८०

काठमाडौँ, २१ माघ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिताको लोगो तथा रनिङ ट्रफी आज सार्वजनिक गरिएको छ । प्रतियोगितासम्बन्धी जानकारी गराउन आज यहाँ आयोजित…

आर्मी पहिलोपटक आहा ! रारा पोखरा गोल्डकप च्याम्पियन

 माघ २०, २०८०

कास्की, २० माघ : विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पोखरामा सञ्चालन भएको २३औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल…

तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबलको उपाधि एपीएफलाई

 माघ २०, २०८०

दोधारा चाँदनी (कञ्चनपुर), २० माघ : महेन्द्रनगरस्थित खुला मञ्चमा भएको तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफ हात पारेको छ । आज भएको फाइनलमा गण्डकी प्रदेश लाई…

मुख्यमन्त्री कप भलिबल : गण्डकी र एपिएफले उपाधि जित्न खेल्दै

 माघ २०, २०८०

महेन्द्रनगर (कञ्चनपुर), २० माघ : कञ्चनपुरको महेन्द्रनगरमा जारी तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि गण्डकी प्रदेश र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले आज फाइनल खेल खेल्ने भएका छन्…

विश्वकप क्रिकेट : नेपाल भारतसँग १३२ रनले पराजित

 माघ १९, २०८०

काठमाडौँ, १९ माघ : आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्सअन्तर्गत आजको खेलमा नेपाल भारतसँग एक सय ३२ रनले पराजित भएको छ । दक्षिण अफ्रिकाको माङ्गाउगं ओभल क्रिकेट मैदानमा भएको…

आहा !रारा पोखरा गोल्डकप : इतिहास रच्ने दाउमा आर्मी र थ्रिस्टार

 माघ १९, २०८०

कास्की, १९ माघ : मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगितामा स्थापित छ आहा रारा पोखरा गोल्डकप । निरन्तरताका दृष्टिकोणले दुई दशकभन्दा बढी समयदेखि सञ्चालनमा छ । विसं २०५८ देखि सुरु प्रतियोगिता प्रतिकूल…

मुख्यमन्त्री कप भलिबल प्रतियोगिता : गण्डकी प्रदेश फाइनलमा

 माघ १९, २०८०

दोधारा चाँदनी (कञ्चनपुर),१९ माघ (रासस) : कञ्चनपुरको महेन्द्रनगर स्थित खुला मञ्चमा जारी तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा गण्डकी प्रदेश फाइनल प्रवेश गरेका छन ।आज महेन्द्रनगरमा भएको सेमिफाइनल खेलमा गण्डकी…

मृत सागर म्याराथनमा छ हजार ६०० धावक दौडमा

 माघ १९, २०८०

जेरुसेलम, १९ माघ : पृथ्वीको सबैभन्दा तल्लो स्थान भनेर चिनिने दक्षिणपूर्वी इजरायलको नुनिलो तालको दक्षिणी किनारमा शुक्रबार आयोजित मृत सागर म्याराथन प्रतियोगितामा छ हजार ६०० खेलाडीहरूले प्रतिस्पर्धा गरेका छन् ।…